-
ध्रुव भट्टराई/मोरङ
Posts
विराटनगर जुट मिल्सको सम्पत्तिमाथि पहुँचवालाको राइँदाइँ, उद्योगको सम्पत्ति घट्दो र दायित्व बढ्दो
नेपालका ठूला राजनीतिक आन्दोलनमा मजदुरको योगदान रहनेमा सबैभन्दा अगाडि नाम विराटनगर जुट मिलको आउँछ। नेपालको पहिलो र सरकारी स्वामित्वमा रहेको उद्योग विराटनगर जुट मिल्स बेलाबखत...
मोरङमा एक सातामा दुई बालिका बलात्कृत, पीडक भने आफ्नै बुवा
मोरङ जिल्लामा एक सातामा दुई बालिका बलात्कारको सिकार भएका छन्। यी दुवै घटनामा पीडकका रुपमा भने आफ्नै बुवालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको मिक्लाजुङ गाँउपालिका...
मन्त्री र सचिवको निर्देशनमा अत्यावश्यक स्वास्थ्य उपकरण खरिदको बजेट ऐनविपरीत रकमान्तर
मन्त्री तथा सचिवको निर्देशमा अस्पतालमा आवश्यक पर्ने उपकरण खरिद गर्न छुट्ट्याएको बजेट रकमान्तर गरी अन्यत्रै खर्च गरेको पाइएको छ। मोरङ उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा...
मदन भण्डारी राजमार्ग : समयमै काम सकिनेमा शंका, भौतिक प्रगति ४७ प्रतिशत मात्रै
सरकारले महत्वाकांक्षी योजनाका रूपमा अघि सारेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) को पूर्वी रुटको काम सुस्त हुँदा समय सीमाभित्रै सडक निर्माणको कामले पूर्णता नपाउने भएको...
कोशी अस्पताल : कोभिड नियन्त्रण त भयो तर प्रयोगविहीन भए अर्बौंका स्वास्थ्य उपकरण
कोभिड नियन्त्रणसँगै कोशी प्रदेशको कोशी अस्पताल कोभिड उपचार केन्द्रका अर्बौं रुपैयाँका स्वास्थ्य उपकरण प्रयोगविहीन भएको छन्। प्रारम्भिक चरणको कोभिड नियन्त्रणका लागि दातृ निकाय र नागरिकस्तरबाट...
पुरुष बिदेसिएपछि महिलाले धान्दैछन् पूर्वका उद्योग
सुनसरी दुहबी–४ सुनसरीकी सरस्वती चौधरी क्वालिटी बिस्कुट उद्योग दुहबीमा काम गर्नुहुन्छ। उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि कतार जानुभएको तीन वर्ष भयो। छोराछोरीलाई बिहानै खाना खुवाएर...
कोशीमा कृषि अनुदानको चरम दुरुपयोग, सरकारबाट रकम लिएर अन्यत्रै लगानी, हुँदैन अनुमन र कारबाही
इलामको सूर्योदय नगरपालिका ८ मा रहेको सयपत्री चिया उत्पादन तथा प्रशोधन केन्द्रले चिया प्रशोधनका लागि प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५/७६ मा २९ लाख ९२ हजार...
कोशी प्रदेशमा भयावह बन्दै डेंगु, ‘हटस्पट’ बन्यो धरान, दुई महिनामा आठको मृत्यु
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग भयावह बन्दै गएको छ। प्रदेशका १३ जिल्लामा डेंगु फैलिए पनि प्रदेश सरकार भने केन्द्रको मुख ताकेर बस्दा अवस्था...
कोशी प्रदेशमा मनलाग्दी रकम निकासा, भ्रमण र भत्तामै दुई अर्ब स्वाहा !
कोशी प्रदेश सरकारको आथिर्क वर्ष ०७९–८० मा तालिम,भ्रमण र भत्तामै दुई अर्बभन्दा बढी रकम स्वाहा भएको छ। तालिम, गोष्ठी र कार्यक्रमका नाममा दुई अर्ब रकम...
जिल्ला सुगम शिक्षा, स्वास्थ्य र खानेपानी दुर्गम
प्रदेश नम्बर एकको राजधानी समेत रहेको मोरङ जिल्लालाई सुगम जिल्ला मानिन्छ । यही जिल्लाका केही स्थानहरू भने यति पिछडिएका छन् कि यो मोरङ नै हो...