

-
ध्रुव भट्टराई/मोरङ
Posts

पुलमा पुग्ने अर्को पुल: रतुवा पुल
झापा र मोरङ जिल्लालाई सुगम जिल्लाका रूपमा चिनिन्छ तर यही जिल्लाबासी दक्षिणी भेगका स्थानीय भने एक दशकदेखि रतुवा खोला वार पार गर्दा पैसा तिरिरहेका छन्...

चालीस वर्षदेखि आश्वासन, नेता फेरिए तर माग पूरा भएन
मङ्सिर ४ गतेको निर्वाचनका लागि दलहरू प्रचारमा व्यस्त भइरहदा मोरङ पथरी शनिश्चरे–९ कुसेका ७५ बर्षिया रामबहादुर लिम्बूलाई न चुनावको चटारो छ, न उम्मेदवारप्रति कुनै आशा।...

पटुवाखेती गर्न छाडिएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरका जुट उद्योग धरासायी
तीन बिघा जग्गामा जुट खेती गरेका मोरङ धनपालथानका देवनारायण मण्डलले लगानीभन्दा कम आम्दानी भएपछि जुट अर्थात् (पटुवा) खेती गर्न छाडेका छन्। मण्डलले जुटको खेतीको विकल्पमा...

अघिल्ला मेयरले बेरुजु थपे अहिलेकाले अस्थायी कर्मचारीको म्याद
महानगरका तत्कालीन मेयर भीम पराजुलीको पालामा आर्थिक अनियमितता चरम उत्कर्षमा पुगेको बेरूजु रकमले देखाउँछ। प्रतिवेदन अनुसार कानुनविपरीत नियुक्त गरिएका कर्मचारीलाई वितरण गरिएका सेवा सुविधा र...

शहरी क्षेत्रमा बलात्कारका घटना बढी
प्रहरीका अनुसार गएको पछिल्लो आर्थिक वर्षमा मात्र हेर्ने हो भने प्रदेश १ मा जम्मा ६ सय २ बलात्कारका घटना मध्ये नाता भित्रैकै सदस्यबाट ९६ छिमेकीबाट...

मुख्य मन्त्रीहरूले राजनीतिक लाभका लागि मात्र नामकरणको मुद्दा उठाए: प्रदीपकुमार भण्डारी, सभामुख, प्रदेश १
सात प्रदेशमध्ये प्रदेश–१ को नामकरण प्रदेशसभाको कार्यकाल सकिँदासम्ममा टुंगिने सम्भावना टरेको छ। प्रदेशसभाको कार्यकाल करिब तीन महिना मात्र बाँकी छ। पछिल्लो समय त नामकरणको विषयमा...

फेरिंदो समाज, बढ्दो पारपाचुके
मोरङ, पथरी शनिश्चरेका कृष्णबहादुर सिटौलाले विराटनगरकी गीता चौधरीसँग २०६९ सालमा अन्तरजातीय विवाह गर्नुभयो तर उहाँहरूको दाम्पत्य जीवन १० वर्ष पनि टिक्न सकेन । दुई सन्तानका...

प्रयोगविहीन छोटी–भन्सार
मोरङ जिल्लामा रहेका ९ वटा छोटी–भन्सार कार्यालय प्रयोगमा नआउँदा गौचरणमा परिणत भएका छन्। लामो समयदेखि कार्यालय बन्द रहेपछि स्थानीयले कतिपय छोटी भन्सार कार्यालयलाई गाई गोठका...