-
ध्रुव भट्टराई/मोरङ
Posts
बजेट दुरुपयोग : संघ र प्रदेशका निकायबीच समन्वय नहुँदा सय मिटरको फरकमा उस्तै प्रकृतिका दुई पुल
मोरङ मिक्लाजुङको मिक्लु खोलामा १ सय मिटरको फरकमा दुईवटा पुल निर्माण गरिएको छ। २८ करोड रुपैयाँ लागत रहेका यी पुल उपयोगिताको हिसाबले एउटै निर्माण गर्दा...
नियमविपरीत पूर्वप्रदेशमन्त्रीलाई पिएसओ, सुविधा लिनेमा आङ्बो र आचार्य
कोशी प्रदेशका दुई पूर्वमन्त्रीहरूले नियमितविपरीत निजी सुरक्षाकर्मी (पिएसओ) लिनुभएको छ। माओवादीका दुई पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो र जीवन आचार्यले पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) लिनुभएको हो। नेकपा...
प्रादेशिक सडक मार्गले जोड्यो मिक्लाजुङ, सदरमुकाम विराटनगर आउजाउ सहज
मोरङको विकट पहाडी स्थानीय तह मिक्लाजुङ गाउँपालिकालाई प्रादेशिक सडकले सदरमुकाम विराटनगरसँग जोडेको छ। प्रदेश सरकारको लगानीमा मोरङको किसानचौक–टाँडी–आइतबारे रवि सडक निर्माण भएसँगै त्यस भेगका स्थानीयलाई...
कानुन निर्माणः संघको अटेरी, प्रदेशको सक्रियता, ६ वर्षमा ६५ कानुन तर छैन कार्यान्वयन
कोशी प्रदेशमा प्रहरी ऐन ०७७ बनेको करिब तीन वर्ष हुन लाग्यो। ०७७ साउन १२ गते प्रदेश सभाबाट पास भएर ६ दिनपछि प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको...
२९ करोडको होल्डिङ सेन्टर प्रयोगविहीन
विराटनगर– १६ रानीमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा राज्यको करोडौँको लगानी खेर जाने अवस्थामा पुगेको छ। कोरोनाको दोस्रो लहरमा निर्माण गरिएको होल्डिङ सेन्टर कोरोना...
कोशीको खर्च आम्दानीको सात गुणा बढी, ६ आवमा डेढ खर्ब रुपैयाँ प्रशासनिक खर्चमा रित्तियो
कोशी प्रदेश सरकारले स्थापनाको ६ वर्षसम्म आम्दानीभन्दा सात गुणा बढी खर्च गरेको छ। प्रदेश सरकारले ६ वर्षमा कुल १८ अर्ब ८० करोड ३७ लाख मात्र...
अहिलेसम्म मेरो राजीनामा मागिएको छैन, म तयार पनि छैन : उपसभामुख दनुवार
सरकारले विश्वासको मत लिने दिनसम्म प्रदेशसभा बैठकको अध्यक्षता आफ्ना सांसदले गर्नु नपर्ने निश्चितता खोजिरहेको कोशीको सत्ता गठबन्धनले आफ्ना ज्येष्ठ सदस्यलाई मन्त्रीमण्डलमा सामेल गरेको छ। त्यही...
कोशी प्रदेश : आर्थिक ऐन एकातिर, १० अर्ब रकमान्तर अर्कैतिर
गत आर्थिक वर्षको अन्त्यतिर बजेट रकमान्तर गरेर कोशी प्रदेशसभा सचिवालयले सांसदहरूलाई ल्यापटप वितरण गर्ने योजना अघि सार्यो। त्यसका लागि सचिवालयले ल्यापटप खरिद प्रक्रिया अघि बढायो।...
कोशीमा करोडौंका स्वास्थ्य उपकरण जनशक्ति अभावले थन्किए, बिरामी अन्यत्रै जानुपर्ने बाध्यता
कोभिड कहरका बेला कोशी प्रदेशका प्रादेशिक र जिल्ला अस्पतालमा जडान गरिएका आइसियू कक्ष, अक्सिजन प्लान्ट र प्रदेश सरकारको सहयोगमा खरिद गरिएका भेन्टिलेटरलगायतका उपकरण जनशक्ति अभावले...
कोशी प्रदेश सरकार : सांसद र कर्मचारीलाई बाँड्न ९५ लाखको विद्युतीय चुलो खरिद
कोशी प्रदेश सरकारले प्रदेशसभा सदस्य र कर्मचारीका लागि खरिद गरेको विद्युतीय चुलो २१ जना सांसदले बुझेका छन्। विद्युतीय चुलो बुझ्नेमा कोशी प्रदेश सरकारका दुई पूर्वमन्त्रीसमेत...