वर्षाका कारण पहिरोले घर पुरिंदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका-७ तितौरेमा बुधबार राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।
शर्मा घरमा एक्लै बस्ने गरेको बागलुङ नगरपालिका-७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत
- एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी
- पर्यटकीय क्षेत्र पिकेडाँडा जहाँ सञ्चारको सुविधा नहुँदा पर्यटकलाई मर्का
- अमेरिकी सपना: मानव तस्करको चङ्गुलदेखि ह्वाइट हाउससम्म
- इजरायल र लेबनानबीच युद्धविरामको सहमति
- कालीगण्डकीमा बन्द भयो जलयात्रा
- विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु हुन्छ : संयुक्त राष्ट्रसङ्घ
- सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढे
- ‘टार’ शब्द परेपछि…
- युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए