सामाजिक अभियन्ता पुण्य गौतममाथि काठमाडौँको जोरपाटीमा सांघातिक आक्रमण भएको छ । सोमबार राती जोरपाटीमा आफ्नै घरनजिक उनीमाथि रड प्रहार भएको प्रहरीले बताएको छ ।
नचिनेको एक व्यक्तिले टाउकोमा रडले हानेर भागेको पारिवारले बताएको छ । घाइते गौतमलाई तत्काल स्थानीयले नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्याइएका थिए । उनको टाउकोमा दर्जन बढी टाँका लगाइएको छ ।
टाउकाको नशामा रगत जमेकाले थप उपचारका लागि अहिले गौतमलाई आइसियुमा राखिएको छ । आक्रमणको गर्दा छेक्ने क्रममा गौतमको हातमा पनि चोट लागेको छ ।
भिडियो:
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त
- स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
- अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति
- इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
- चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न
- दाईजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै
- सङ्ख्यामा अमेरिकी चुनाव
- कार्तिक शुक्ल द्वितीया : आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत
- चालिस हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए
- अमित शाहले अनुमति दिएको क्यानडाको दावी, भारत भन्छ आधारहीन