अमेरिकाको न्युयोर्कमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । न्युयोर्कस्थित हडसन नदीमा भएको दुर्घटनामा तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएको छ ।
हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक र एक जना पाइलट थिए । मृतकहरूको पहिचान खुलाइने छैन । दुर्घटनाको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेको र त्यसपछि हडसन नदीमा खसेको देखिएको छ ।
हेलिकप्टरले न्यू जर्सीको किनारमा जान जर्ज वाशिंगटन ब्रिजमा घुम्ने बित्तिकै नियन्त्रण गुमाएको थियो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- धवलागिरि हिमाल आरोहणको ६६ वर्ष पूरा
- न्यूयोर्कमा नेपाली पहिचान झल्काउने ‘नेपाल डे परेड’को तयारी
- संसद्का दुवै सदनमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै
- राष्ट्रिय परीक्षा बोर्डद्वारा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक
- गुजरातद्वारा हैदराबाद ८२ रनको विशाल अन्तरले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- सरकारको आव २०८३/८४ को नीति तथा कार्यक्रम : के के छ? (पूर्णपाठ)
- तरकारी खेतीले बदलिएको थारु महिलाको जीवनशैली
- रोमाञ्चक भिडन्त: दिल्ली क्यापिटल्सद्वारा पन्जाब किङ्स ३ विकेटले पराजित
- वन्यजन्तु जोगाउन सडक विभागसँग ओभरपास निर्माणको सुझाव