गत साता आएको हुरीसहितको वर्षाले केरा खेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोले बताए ।
केरा खेती गर्दै आएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पुर्याएको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केरा खेतीमा भएको क्षतिको विवरण संकलन भइरहेको बताए । जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि–९ जातको केरा खेती हुँदै आएको छ । तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० भन्दा बढी किसानले केरा खेती गर्दै आएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- काठमाडौंको पानी पूर्ण बन्द, माग पूरा नभएको भन्दै मुहान थुनियो
- वीरगञ्ज नाकाबाट निर्यात वृद्धि
- परम्परा र प्रविधिको मेल: भोजपुरे खुकुरीले पर्यटनलाई उकास्दै
- आजको विदेशी मुद्राको विनिमय दर
- फिलिपिन्समा सय भन्दा बढी मरेको कल्माएगी तुफान भियतनाम आइपुग्यो
- पूर्वसिपाहीको कृषि उद्यम : ड्रागन फ्रुट फार्मबाट रोजगारी र धनसम्पत्ति
- पूर्वाधारले फेरियो तिनचुलेको मुहार : पर्यटकको चहलपहल बढ्यो
- मम्दानीको ऐतिहासिक जित तर वास्तविक चुनौतीहरू अझै बाँकी
- ७३ वर्षीय जोशिलो मौरीपालक: सुन्तलाबाट महतर्फको रोमाञ्चक यात्रा
- काठमाडौं:अस्पतालदेखि विमानस्थलसम्म नि:शुल्क वाइफाइ