Home » Archives for डा. रघुनाथ अधिकारी ‘निलमशेखर’
Author

डा. रघुनाथ अधिकारी ‘निलमशेखर’

राजा पृथ्वीनारायण शाह हुँदै थालिएको एकीकरण अभियान र बेलायतसँग भएको ४ मार्च सन् १८१६ को सुगौली सन्धि हुँदै आधुनिक सन्दर्भमा नेपालले १४ डिसेम्बर सन् १९५५ मा राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको थियो। यसरी नेपाल दुनियाँका देशहरूको पङ्क्तिमा देखा परेको हो।

भौगोलिक र पर्यावरणीय क्षेत्रको दृष्टिबाट हेर्दा हिमाल, पहाड र तराईका तीन वटा मूल क्षेत्रहरू, हिम चुचुरा, उच्च पहाड, मध्य पहाड, उपत्यका, बेँसी, दुन र भित्री मधेस एवं खोँच, मधेसका जङ्गल र फाँटहरू तथा पहाडका भिर पाखाहरू, जङ्गल र खोला किनारहरूको विविधता बोकेको यो भूखण्ड हो।  

तर प्रागैतिहासिक कालमा विश्वका विभिन्न क्षेत्रमा देखा परेका अस्ट्रेलोपिथेकस, होमोह्याविलिस, होमोइरेक्टस, नेन्डरथल, होमोसेपिन, डेनिसोभन, होमोनालेदी, लगायतका

0 comment
0 FacebookTwitterEmail

विश्वका भाषा सम्बन्धी आधिकारिक जानकारी प्रदान गर्ने वेबसाइट एथनोलग (२०२३) का अनुसार संसारमा अभिलेख भएका भाषाहरू जम्मा ७ हजार ६०८  छन् । जसमा बोलीचालीमा रहेका भाषाहरू जम्मा ७ हजार १६८ छन् ।

जीवन्त भाषाहरूमा पनि संस्थागत, स्थिर, जोखिममा परेका, र लोप भइसकेका गरी विभिन्न वर्गहरूका भाषालाई बाँडेर हेर्न सकिन्छ । हालसम्म जानकारीमा भएका मध्ये ४५१ भाषाहरू लोप भइसकेका छन् ।  जोखिममा परेका भाषाहरू पनि क्रमशः लोप हुँदै जाने खतरामा रहेका छन् ।

विभिन्न भाषिक परिवारमा विभक्त यी भाषाहरूमा भारोपेली परिवार अन्तरगत जम्मा ४५५ भाषाहरू रहेका छन् । संस्कृत र नेपाली यसै परिवार अन्तरगतका भाषा हुन् । यसरी भारोपेली परिवार अन्तर्गत

0 comment
0 FacebookTwitterEmail

मेसिनचालित विकासको असर

मेसिनचालित विकासको बाह्य तरङ्गमा जोडिन पुगेको नेपालको विकास प्रक्रियाको पार्श्ववर्ती असर (साइड इफेक्ट) स्वरूप हालैका वर्षहरूमा अव्यवस्थित बसोबास तीव्र बनेको छ । फलतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बसाइँसराइका साथै बढ्दो सहरीकरणको प्रक्रियाले गाउँ रित्तिँदै छ भने सहर भरिँदो अवस्थामा छ । तुलनात्मक रूपमा विगतमा निश्चित प्राकृतिक स्रोत र सम्पदाले थेग्न सक्ने (क्यारिङ क्यापासिटी)का आधारमा कुनै निश्चित स्थानमा मानव बसोबास हुने गर्दथ्यो । तर, हाल मेसिनचालित विकासको युगमा मानिस अन्यत्रको प्राकृतिक स्रोत र साधन ओसारेर सहरमा बस्न रुचाउने भएकोले सहरीकरणको नाममा अव्यवस्थित बसोबास तीव्र बन्दै गएको छ।

हाल नेपालमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकालाई मुख्य र २७६ …

0 comment
0 FacebookTwitterEmail

हामीले राजा फालेपछि, सैन्य तानाशाही अस्वीकार गरेपछि, र अन्य कुनै प्रकारको निरंकुशतन्त्रविरुद्ध खबरदारी गरिसकेपछि अब हाम्रा सामु एक आदर्श लोकतान्त्रिक परिपाटीको विकल्प छैन। हामीले जसलाई ‘प्रजातन्त्र’, ‘राष्ट्रिय प्रजातन्त्र’, ‘जनवाद’, ‘जनतन्त्र’, ‘नौलो जनवाद’, कसैले ‘२१ औं शताब्दीको जनवाद’, ‘जनताको बहुदलीय जनवाद’, ‘उदारवादी लोकतन्त्र’, वा ‘पुँजीवादी जनवाद’ भन्यौं, अझ त्यतिले नपुगेर ‘लोकतान्त्रिक समाजवाद’ वा ‘समाजवादी लोकतन्त्र’ भनेर भन्न थाल्यौँ। अझै पनि ‘राजा आउ देश बचाउ !’ भने पनि वा ‘साम्यवादको जादुको छडीले सारा समस्या चैट बनाउँछ’ भन्ने स्वप्निल मदमा आफूलाई भुलाए पनि यथार्थमा प्राप्त गर्नुपर्ने लोकतान्त्रिक परिपाटी नै हो। जजसले जेजे शब्दावलीबाट अभिव्यक्त गरे तापनि लोकतन्त्र फेरि पनि जनताद्वारा, जनताका लागि र …

0 comment
0 FacebookTwitterEmail

स्वतन्त्र र दलीय उम्मेदवार

निर्वाचन आयोगको हालैको तथ्याङ्क अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आयोगमा जम्मा ११६ वटा दलहरू दर्ता भएका छन्। जसमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जम्मा २४१२ जनाले उम्मेदवारी दर्ता गराएका मध्ये दलहरूका तर्फबाट १५४५ जनाको र स्वतन्त्र तर्फबाट ८६७ जनाको उम्मेदवारी परेको छ। प्रतिशतका आधारमा हेर्दा स्वतन्त्रहरूको उम्मेदवारी कुल सङ्ख्यामा झण्डै ३१ प्रतिशत रहेको छ।  यसैगरी प्रदेशसभातर्फ हेर्दा जम्मा ३२२४ जनाको उम्मेदवारी परेकोमध्ये २२२५ राजनीतिक दल सम्बद्ध उम्मेदवार छन् भने ९९९ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। प्रदेशसभामा उम्मेदवारी दिने यी स्वतन्त्र उमेदवारहरूको संख्या झण्डै ३६ प्रतिशत हुन आउँछ। अझ विवादका बीच ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाम …

‘स्वतन्त्र’ उम्मेदवारको उदय र दलमा विकल्पको खोजी
0 comment
0 FacebookTwitterEmail

निर्वाचनलाई हेर्ने दृष्टिकोण

मैले मेरो घर नजिकैका एक अधबैँसे पुरुषलाई ‘हैन दाइ चुनाव आएछ नि!’ भनी कुरा गरेँ। उनले प्रतिक्रिया दिए ‘हेर भाइ जाल, झेल र तिकडम गर्न जान्ने, अनि रुपैयाँ खर्च गर्न सक्ने मानिस निर्वाचित हुने हुन्। पहिले के के न गर्छु भनेर बाचा गर्छन्। घर घर आएर नमस्कार गर्छन्। चुनाव जितिसकेपछि नाक मुख देखाउने हैनन्। कतै भेट भए पनि चिनेको नचिने झैं गर्ने हुन्। सबै लुट्ने नै हुन्, यिनीहरूमा कतिपय त पुरानै अनुहारका छन्, धेरै जसो नयाँ अनुहारका आएर लुट्ने हुन्- चुनावमा।’

उनी त्यतिकैमा रोकिएनन् ‘हामी जनताको सेवा गर्ने हौं भन्छन्, चुनावका बेला देखापर्छन्, अरु बेला हराउँछन्। प्राय: …

यसपालीको चुनावमा प्रभाव पार्ने तत्त्व
0 comment
0 FacebookTwitterEmail

आचारका विख्यात गुरु तथा दार्शनिक कन्फ्युसियसलाई एकपटक उनका शिष्य त्सेकुङ्गले सरकार चलाउन नभै नहुने तीन वटा आधारभूत तत्त्व के होलान् भनी गरेको प्रश्नमा कन्फ्युसियसको जवाफ थियो ‘पर्‍याप्त अन्न, पर्‍याप्त हतियार र जनविश्वास।’ फेरि शिष्यले थप प्रश्न गरे ‘तीनवटा चिज प्राप्त हुन नसक्ने अवस्था भएमा सो मध्ये कुनै एउटालाई त्यागिदिनु पर्यो भने हजुरले कुन चिज छोड्नु हुन्छ?’ कन्फ्युसियसले जवाफ दिन्छन् ‘हतियार लाई’। त्यस पछि पुन: शिष्यले प्रश्न गर्छन् ‘बाँकी २ चिजमा फेरि अर्को चिज छोडीदिनुपरेमा ?’ पुन: कन्फ्युसियस जवाफ दिन्छन् ‘अन्न लाई’ किन भने ‘मृत्यु त अनन्तकालदेखि नै मानिसको अभिन्न अङ्ग भई आएको छ तर जनताको विश्वास भएन भने कुनै पनि …

0 comment
0 FacebookTwitterEmail

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा दलहरू प्रतिष्पर्धा लागि आन्तरिक तयारीमा जुटिरहेका छन्। यस वेला आम जनतादेखि लिएर दलका सदस्यहरू र तल्ला समितिहरूमा आवद्ध कार्यकर्ताहरूलाई समेत दलहरूले कस्तो घोषणापत्र ल्याउलान भन्ने चासो बढिरहेको छ। हाम्रा प्राथमिकताहरू घोषणापत्रमा कसरी समेटिने हुन्? उमेदवार कसलाई उठाउने हुन्? हामीले रुचाएको मानिस उठाउलान् कि अरु नै? हाम्रै निर्वाचन क्षेत्रको स्थानीय व्यक्तिलाई उठाउलान् कि बाहिरको?  हाम्रै बिरादरीको उमेदवार होलाकी अरु नै, महिलालाई उठाउलान् कि पुरुषलाई? वर्चस्वधारी समूहको हुनेकि दमित समूहको? अरु दलहरूले कस्तो व्यक्तिलाई टिकट देलान्? कोही स्वतन्त्र व्यक्ति पनि उठ्लान् कि? आफू सम्बद्ध भएको दलले यो प्रक्रियामा मसँग पनि केही सुझाव माग्छ कि उनीहरूले …

0 comment
0 FacebookTwitterEmail

नेपालमा प्रभाव

गत फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्नुभन्दा करिब डेड महिना अगाडि हुनुपर्दछ मलाई छोरीले प्रश्न गरिन् ‘बाबा साँच्चै रुस र युक्रेन बीच युद्ध भए त्यसको असर नेपालमा कस्तो पर्ला?’ मेरो पनि मस्तिष्कको अर्धचेतन मनमै युद्धको त्रासदीसँग सम्बन्धित भएर कुरा खेलिरहेको थियो तर छोरीको प्रश्नले मेरो चेतन मन मै रुस युक्रेन युद्धका सम्भावित प्रभावले औपचारिक स्थान बनायो। छोरीको प्रश्नले म आपतमा परेँ। किनभने म अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र परराष्ट्र मामिलाको विद्यार्थी थिइन। यद्यपि म जुन समाजमा हुर्किएँ र जसरी मेरो सामाजिक मनोविज्ञानको निर्माण भयो, त्यहाँ ‘म यो विषयमा जान्दिन छोरी तिमी र म भएर यसका बारेमा थप

0 comment
0 FacebookTwitterEmail

यो आलेखमा आसन्न निर्वाचनमा सहभागी हुने विभिन्न शक्ति, विभिन्न विशेषता बोकेका मतदाता र उनीहरूले हेर्ने दृष्टिकोण प्रस्तुत गरिएका छन्।

निर्वाचनलाई हेर्ने दृष्टिकोण

मैले मेरो घर नजिकैका एक अधबैँसे पुरुषलाई ‘हैन दाइ चुनाव आएछ नि!’ भनी कुरा गरेँ। उनले प्रतिक्रिया दिए ‘हेर भाइ जाल, झेल र तिकडम गर्न जान्ने, अनि रुपैयाँ खर्च गर्न सक्ने मानिस निर्वाचित हुने हुन्। पहिले के के न गर्छु भनेर बाचा गर्छन्। घर घर आएर नमस्कार गर्छन्। चुनाव जितिसकेपछि नाक मुख देखाउने हैनन्। कतै भेट भए पनि चिनेको नचिने झैं गर्ने हुन्। सबै लुट्ने नै हुन्, यिनीहरूमा कतिपय त पुरानै अनुहारका छन्, धेरै जसो नयाँ अनुहारका आएर …

आसन्न निर्वाचन: संविधानपक्षधर, विरोधी र तटस्थ मतदाता
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved