

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डारण उल्लेखनीय रूपमा बढायो : आइएइए
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को गोप्य प्रतिवेदनअनुसार हालैका महिनाहरूमा इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डारमा उल्लेखनीय वृद्धि गरेको छ । प्रतिबन्ध राहतको बदलामा तेहरानको आणविक...

सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
बेलायती प्रधानमन्त्री किर स्टार्मरले मङ्गलबार सन् २०२७ सम्ममा रक्षा खर्च अर्थतन्त्रको दुई दशमलव पाँच प्रतिशत पुर्याउने र आगामी संसद्मा यसलाई तीन प्रतिशतसम्म बढाउने लक्ष्य राखेको...

किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम...

अमेरिकाले सुरक्षा परिषद्मा आफ्नो युक्रेन प्रस्तावमा कुनै पनि संशोधनलाई भिटो गर्ने
संयुक्त राज्य अमेरिकाले सोमबार क्षेत्रीय अखण्डताको उल्लेख नगरी युक्रेन युद्धको ‘द्रुत अन्त्य’ गर्न आग्रह गर्ने प्रस्तावित सुरक्षा परिषद्को प्रस्तावमा आफ्ना युरोपेली सहयोगीहरू लगायत कुनै पनि...

पूर्वी कङ्गोमा जनवरीदेखि सात हजारभन्दा बढीको मृत्यु
पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा फैलिएको हिंसाले गत महिनादेखि ‘सात हजारभन्दा बढी देशवासी’ मारिएको र तीमध्ये धेरै सर्वसाधारण रहेको कङ्गोका प्रधानमन्त्रीले सोमबार बताउनुभएको छ...

व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका...

इयु प्रमुखद्वारा म्याक्रोन र स्टार्मरसँगको वार्तामा युक्रेनलाई ‘अविचल’ समर्थनको प्रतिबद्धता
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस सप्ताहन्तमा बेलायती र फ्रान्सेली नेताहरूसँग वार्ता गरेको र सबैले रुससँगको युद्धको तेस्रो वार्षिकोत्सव अघि युक्रेनलाई ‘अविचल’ समर्थन...

महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र
महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान...

मकैको बीउ उत्पादन गर्दै हरिहरपुरगढी
कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका छन् । शनिबारको दिन अधिकांश कर्मचारी सार्वजनिक बिदामा छन् । तर हरिहरपुरगढी गाउँपालिकाको कृषि...

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी
बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण...