Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

शव पहिचानका लागि डिस्प्ले बोर्डको सहारा

भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली तथा नारायणी नदीमा ल्याएका शवको तस्बिर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ। डिस्प्ले बोर्डमा राखिएका तस्बिरका आधारमा अहिलेसम्म दुई शवको...

आज गाईजात्रा पर्व

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा...

आजको लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर...

बाढीको कहर: अबोध बालिकाको प्रश्न र वृद्धा हजुरआमाको चित्कार

आज चार वर्षकी कृष्टिनाको घरभरि मान्छे झुम्मिएका छन्। घरको भुइँतलाको एउटा कोठामा उनकी हजुरआमा जुनामाया पण्डित घरी बेहोस हुने, घरी सम्हालिने गरिरहेकी छिन्। होसमा आएका...

बाढी प्रभावितको लागि एडीबीको ७६ करोड अनुदान

एसियाली विकास बैंक (एडीबी) ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब रू ७६...

भोटेकोशी बाढी : मृत शवको सङ्ख्या ५४७ पुग्यो

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार अपराह्न ३ : ०० बजेसम्मको विवरण अद्यावधिक गर्दै विभिन्न...

भोटेकोशी बाढी: मृतकको सङ्ख्या ४८९ पुग्यो

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षतिको दायरा फराकिलो बन्दै गएको छ। नेपाल प्रहरीले भदौ १२ गते मध्याह्न १२:०० बजेसम्मको अद्यावधिक तथ्याङ्क सार्वजनिक...

भोटेकोशी बाढी अपडेट: मृतकको संख्या ४६९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाल प्रहरीले चार हजार ३४८ जना प्रहरी परिचालन गरेको छ। नेपाल प्रहरीले भदौ १२ गते बिहान ७ बजेसम्म सार्वजनिक...

भोटेकोशी बाढी: मधेसका ५८ नागरिक सम्पर्कविहीन

प्रदेश प्रहरीले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन थालेको छ। प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरुले सम्पर्कविहीन भएकाहरुको...

ला लिगा: राफिन्हा र फर्मिनको गोलमा एथलेटिक बिल्बाओमाथि बार्सिलोनाको २-० को सहज जित

स्पेनिस ला लिगाअन्तर्गत सिजनको आफ्नो दोस्रो खेलमा साविक विजेता एफसी बार्सिलोनाले एथलेटिक बिल्बाओलाई २-० गोल अन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। घरेलु मैदानमा...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link