-
स्वतन्त्र समाचार सेवा / INS
Posts
कसरी मरिन २२ वर्षीया भीमा गुरुङ?
दैलेखको आठबिस नगरपालिका–५ पिपलकोट निवासी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार आज घर फर्केको छ। भीमा विसं २०८० चैत...
ट्रेड युनियनको विरोधमा स्थानीय बासिन्दा
गैरमजदुरलाई सङ्गठित गरी बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि स्थानीय बासिन्दाले बिरोध गरेका छन्। यो...
हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला
दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल...
गाजाको शरणार्थी शिविरमा आक्रमण ; सात बालबालिकासहित १३ को मृत्यु
मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई...
सम्परीक्षण नभएर बेरुजु बढी देखिएको हो: तोयम राया
संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ। समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताउनुभयो। प्रस्तावित...
राष्ट्रपति रनिङ शिल्ड: ३ दिन, ६ खेल र ६८६ खेलाडी
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताउनुभएको छ। युवा तथा खेलकुद मन्त्रालयद्वारा...
जनकौलीमा चरा हेर्नेको चहलपहल
२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ। सामुदायिक वनमा चराको अवस्था पत्ता लगाउन सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन गरिएको हो। चराको...
‘भारतको सामूहिक अभिव्यक्ति’ बोकेर हेम राना
तीस वर्षअगाडि रोजगारीको सिलसिलामा भारत पुग्नुभएका हेम रानाले नेपालमा ‘भारतको सामूहिक अभिव्यक्ति’को पहिलो प्रदर्शनी गरिरहनुभएको छ। गत वर्षको अन्तिममा बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु गरिएको...
मुक्तहलिया: न यता, न उता
स्थानीय तहले कानुन निर्माण नगर्दा मुक्तहलिया पुनःस्थापना कार्य अलपत्र परेको छ। स्थानीय तहले कार्यविधि निर्माण नगर्दा पुनःस्थापनाको काम अगाडि बढ्न नसकेको हो। विसं २०७६ जेठ...
भद्रगोल कारागार !
कैलाली कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी हुँदा समस्या भएको छ । राणाकालीन समयमा बनेको कारागारमा क्षमताभन्दा अधिक कैदी हुँदा कारागार प्रशासनलाई व्यवस्थापन गर्न समस्या...