Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

रुकुमपश्चिममा ट्र्याक्टर दुर्घटना : श्रीमान्, श्रीमतीसहित पाँच जनाको मृत्यु, चालक फरार

रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ...

सेनालाई गलत देखाउने तत्त्व सक्रिय: प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकता प्राप्त काठमाडौँ–तराई/मधेस द्रुतमार्ग(फाष्ट ट्रयाक) निर्धारित समयमै पूरा गर्न नेपाली सेना दृढ रहेको बताउनुभएको छ। प्रतिनिधिसभा राज्यव्यवस्था तथा...

राष्ट्रिय सभा चुनावका लागि मतदाता नामावली स्वीकृत, दुई हजार ४७ जना मतदाता

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ। आयोगले  कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत गरेको हो । माघ...

सिन्धुली बहुमुखी क्याम्पसमा विद्यार्थीद्वारा कक्षा बहिष्कार, योग्य प्राध्यापकको माग

सिन्धुली जिल्लाको सबैभन्दा ठुलो क्याम्पस मानिएको सिन्धुली बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले कक्षा बहिष्कार गरेका छन् । बिबिएस प्रथम वर्षमा नियमित अध्ययन गर्न उपस्थित हुने विद्यार्थीहरूले उपप्राध्यापकहरूले...

छोराछोरीलाई पढ्न पठाउन पनि हात्तीको डर

उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कलेज जान बिहान सधैँ झैँ घरबाट निस्किनुभयो। बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो।...

अभिभावकको निष्क्रियताले सिकाइमा नै समस्या

विद्यालयको शैक्षिक विकासका लागि शिक्षक अभिभावकको भूमिका बढाउनुपर्नेमा निष्क्रियता बढेपछि सिकाइमा नै समस्या आउन थालेको छ। विद्यालयका हरेक समस्या समाधान र शैक्षिक गुणस्तर बढाउन अभिभावक...

वन्यजन्तु पीडितलाई माछाको सहारा

वन्यजन्तुबाट पीडित नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दालाई माछाले ठुलै सहरा दिन थालेको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न...

चीनमा भूकम्पका कारण ११६ जनाको मृत्यु

चीनको गान्सु प्रान्तमा मङ्गलबार बिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ । नेपाली समय अनुसार आज बिहान २ बजे उत्तरपश्चिम चीनको गान्सु...

भारतीय संसदको हिउँदे अधिवेशनमा एकैदिन ७८ सांसद निलम्बित

विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ । भारतीय...

मृत्यु कुरेर बसेका गाउँहरू

यो मर्दै गरेका गाउँका कथा हो। बसाइँ सराइका कारण रित्तिएका गाउँहरू। बनमाराले ढपक्कै ढाकिएका खेतीयोग्य जमिनहरूको कथा हो। वरपरका रुख बिरुवा बढेर छेकिन थालेको गाउँहरू।...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link