-
स्वतन्त्र समाचार सेवा / INS
Posts
विकास खोज्दै स्थानीयले बनाएको सन्दकपुरको ढापपोखरी
इलामको सन्दकपुर गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र ‘चन्द्रपाल थेपे ढापपोखरी’ संरक्षणको पर्खाइमा रहेको छ। सन्दकपुर–५ स्थित जमुनामा रहेको ढापपोखरीमा आवश्यक बजेट अभावमा संरक्षण र प्रवर्द्धन हुन...
‘प्रहरीबाट राजीनामा दिएर चुनाव उठेँ, पराजित भएपछि व्यवसाय सुरु गरेर राम्रो आम्दानी गर्न थाले’
‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले सावित गरिदिएका छन् । नेपालमा गरिखाने बाटो छैन...
मौलिकता गुमाउँदै होली
हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । होलीको बेला राम, कृष्णलगायतका देवीदेवताको स्तुति र वीर पुरुषका गाथा सहित सामाजिक,...
बल्ल खोल्न सकिन दूधकला सार्कीले आफ्नो पीडा
५२ वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठान्नुभएको थियो। यद्यपि उहाँलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो।...
स्वार्थको द्वन्द्वमा फसेको विद्यालय शिक्षा विधेयक
‘विद्यालय शिक्षा विधेयक, २०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी सांसदबाट संशोधन गरिएको विधेयक बनेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको सो...
हिमालयन उद्धारका लागि ७ चिकित्सक सोलुखुम्बु र मनाङमा
हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ। वसन्त र शरद् ऋतुमा...
माग बढेपछि ताराखोलाको आलुको उत्पादन बढाउने पहल
बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ। ताराखोला गाउँपालिकाका १५ समूहसँग सम्झौता गरेर कृषि ज्ञान केन्द्रले आलु प्रवर्द्धन र संरक्षण गर्न लागेको हो।...
रुसको मस्कोमा आतंककारी हमला
रुसको राजधानी मस्कोको क्रोकोस सिटी हलमा ठूलो आतंककारी हमला भएको छ। कन्सर्ट चलिरहेको समयमा हमला भएको थियो। कन्सर्ट चलिरहेको हलमा बन्दुकधारीहरूले बन्दुक चलाएर र बम प्रहार गरेर हमला गरेका थिए। हमलाबाट ६० जनाको मृत्यु र १४५...
बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर
बेलायतकी राजकुमारी केट मिडलटनले शुक्रबार एक सार्वजनिक घोषणा गर्दै आफूलाई क्यान्सर भएको र केमोथेरापीबाट उपचार गरिरहेको खुलासा गरेकी छिन्। राजकुमारीको स्वास्थ्य स्थिति र उनी कहाँ...
किन रोकियो सुरक्षण मुद्रण केन्द्रको काम?
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)को भौतिक निर्माण बजेट अभावले रोकिएको छ। केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगे...