Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा ठगिमा परिन् महिला

अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ ।...

नेपाली बालबालिकाका उद्धारक ओल्गाको सम्झनामा

सन् १९८४ मा भारतको छ हप्ताको यात्रापछि ओल्गा मरे नेपालको दुर्गम हिमाली गाउँहरू हुँदै पैदल यात्रा गर्न नेपाल आइन्। पेशाले वकिल ५९ वर्षीय मरेले नेपालमा...

वर्षात्‌को पानीमार्फत पुनःभरणको विकल्पमा राष्ट्रपतिको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मनन् गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ। विश्व पानी दिवस, २०२४ का...

पानी दिवसः काठमाडौँ उपत्यकाका ४९% ढुङ्गेधारा सुख्खा

काठमाडौँ उपत्यकाको सभ्यता र वातावरण जोगाउन जल सतह बचाउनुपर्ने आवश्यकता औल्याइएको छ। ‘विश्व पानी दिवस’को सन्दर्भमा  सम्पदा तथा पर्यटन विभागद्वारा एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा...

कहाँ हराए ३२ हजारभन्दा बढी क्षयरोगका बिरामी?

सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ। विश्व क्षयरोग दिवसका अवसरमा चैत ८ गते भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग...

पश्चिमका पाँच गैँडा ल्याइयो पूर्वी चितवनमा

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन्। पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको...

घटेका पाहुना चराः जाडो सकेर फर्किन थाले

यस वर्ष रसियाको साइबेरिया लगायतबाट जाडो छल्न नेपाल आएका पर्यटक चरा  फर्किएका छन्। चैत सुरुदेखि पर्यटक चरा फर्किने गर्दछन्। असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा...

फागू पूर्णिमापछि राना समुदायमा होलीको रौनक

अन्य समुदायले भन्दा राना समुदायले होलीपर्व पृथक तरिकाले मनाउने गरेका छन्। झण्डै ३८ दिनसम्म मनाइने राना समुदायको होली माघ पूर्णिमादेखि सुरु हुन्छ। रानाथारू समुदायमा दुई...

खुला विषले एक वर्षमा मरे २३ गिद्ध

विषाक्त आहाराका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ। विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्ध मर्ने क्रम बढ्दै गएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा विषाक्त आहाराका...

धमाधम पक्राउ पर्दै फरार प्रतिवादी, एक महिनामा एक सय ९३ जना पक्राउ

प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियायाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ । यसै सिलसिलामा जिल्ला...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link