-
स्वतन्त्र समाचार सेवा / INS
Posts
रुसको मस्कोमा आतंककारी हमला
रुसको राजधानी मस्कोको क्रोकोस सिटी हलमा ठूलो आतंककारी हमला भएको छ। कन्सर्ट चलिरहेको समयमा हमला भएको थियो। कन्सर्ट चलिरहेको हलमा बन्दुकधारीहरूले बन्दुक चलाएर र बम प्रहार गरेर हमला गरेका थिए। हमलाबाट ६० जनाको मृत्यु र १४५...
बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर
बेलायतकी राजकुमारी केट मिडलटनले शुक्रबार एक सार्वजनिक घोषणा गर्दै आफूलाई क्यान्सर भएको र केमोथेरापीबाट उपचार गरिरहेको खुलासा गरेकी छिन्। राजकुमारीको स्वास्थ्य स्थिति र उनी कहाँ...
किन रोकियो सुरक्षण मुद्रण केन्द्रको काम?
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)को भौतिक निर्माण बजेट अभावले रोकिएको छ। केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगे...
खुसी, शान्ति र सन्तुष्टिका साथ बाँच्नः बुद्ध शिक्षा
बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ। परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर क्रप्स (एचसिसिएन) नेपालको आयोजनामा लुम्बिनीमा...
जलवायु परिवर्तनको ठूलो मूल्य चुकाउन बाध्य छ नेपाल
जलवायु परिवर्तन विश्वव्यापीरूपमा आज जटिल समस्याका रूपमा रहेको र यसबाट पृथ्वीको पर्यावरण चक्रमै गम्भीर क्षति पुगिरहेको चर्चा गरिएको छ।नेपालजस्ता अग्ला हिमश्रृङ्खलाको काखमा रहेको भूपरिवेष्टितदेखि माल्दिभ्सजस्ता...
काठमाडौँमै बङ्गलादेशी बन्धक, प्रहरीले गर्यो उद्धार, चार आरोपी पक्राउ
नेपाल वैदेशिक रोजगार तथा मानव बेचविखनसम्बन्धी अपराधको केन्द्र बन्दै जान थालेको अर्को प्रमाण हो- क्यानडा, इटालीलगायतका देश पठाइदिने नाममा काठमाडौँको मुख्य बजार क्षेत्रमा नै बन्धक...
बाँसबारीको जग्गा सरकारको नाममा
सरकारले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा आफ्नो नाममा ल्याएको छ। मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको भूमि...
महिला न्यायाधीशको सङ्ख्या बढ्दै जानेछः प्रधानन्यायाधीश
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थितिले समान न्यायको प्रवर्द्धन हुने बताउनुभएको छ। महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको ९ चैतमा शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सम्मेलनले न्यायापालिकाका...
आर्टिफिसियल इन्टेलिजेन्स बारे संयुक्त राष्ट्र सङ्घद्वारा ऐतिहासिक प्रस्ताव पारित
संयुक्त राष्ट्रसङ्घको साधारण सभाले बिहीबार एक ऐतिहासिक प्रस्ताव पारित गरेको छ। सुरक्षित र विश्वसनीय आर्टिफिसियल इन्टलिजेन्सको प्रणालीबाट दिगो विकास हासिल गर्ने सो प्रस्तावलाई ऐतिहासिक उपलब्धि...
गाजा युद्धविरामबारे मतदान हुँदै
गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा प्रस्तावको मस्यौदा पेश गर्ने भएको...