-
स्वतन्त्र समाचार सेवा / INS
Posts
सावधान ! बजारमा बिक्छ विषालु खाना
मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताका बारेमा उपभोक्ताले आफूले खानेकुराको स्तर (लेबल) हेर्न अति आवश्यक हुने स्वास्थ्य विज्ञ बताउँछन्। लेबल ख्याल नगरी कतिपय उपभोक्ताले...
सबैतिरको शोषणपछि उखुबाट पलायन भए किसान
मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने बताएका छन्। त्यसलाई रोक्न सरकारले तत्काल योजनाबद्धरूपमा...
चैत २१ सम्म पाउलान् त दूध किसानले पैसा?
सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच फागुन १९ गते भएको वार्तामा पाँच बुँदे सहमति भएको छ। कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा फागुन...
फर्माको र लोमसका तीन औषधिमाथि प्रतिबन्ध
औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा...
जब चितवनका सडकमा दौडिए ७६५ जना
रोटरी क्लब अफ रत्ननगरले चितवनमा फागुन १९ गते आयोजना गरेको रोटरी मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पालले जित्नु भएको छ । उहाँले निर्धारित...
बिजुली बेच्न गम्भीर हो भने ५ वर्षमा चाहिन्छ १३ अर्ब डलरभन्दा बढी लगानी, कहाँबाट ल्याउने?
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारलाई आग्रह गरेको छ। नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व...
डिडिसीको गोदाममा थन्कियो, १.५ अर्बको पाउडर दुध र मख्खन
दुग्ध विकास संस्थान (डिडिसी)मा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ। डिडिसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४०...
भित्रभित्रै विकराल हुँदै मानसिक रोग
पछिल्लो समयमा नेपाली समाजमा मानसिक रोगप्रति संवेदनशील नहुँदा यो विकराल समस्याका रुपमा देखिन थालेको सरोकारवालाहरूले बताएका छन्। कर्णाल प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा...
बाहिर प्रचार गरेजस्तो अर्थतन्त्र निराशाजनक छैन : अर्थमन्त्री
अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र निराशाजनक नभएको बताउनुभएको छ। पञ्चकोटमा सञ्चालित अनन्त ब्रह्माण्डीय महायज्ञका अवसरमा फागुन १८ गते आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरूको योगदानसम्बन्धी...
अझै तीन वर्ष लाग्छ काठमाडौँ–तराई मधेस द्रुतमार्ग बन्न
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रियसभाको फागुन १८ गतेको बैठकमा समय...