

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

‘भारतको सामूहिक अभिव्यक्ति’ बोकेर हेम राना
तीस वर्षअगाडि रोजगारीको सिलसिलामा भारत पुग्नुभएका हेम रानाले नेपालमा ‘भारतको सामूहिक अभिव्यक्ति’को पहिलो प्रदर्शनी गरिरहनुभएको छ। गत वर्षको अन्तिममा बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु गरिएको...

मुक्तहलिया: न यता, न उता
स्थानीय तहले कानुन निर्माण नगर्दा मुक्तहलिया पुनःस्थापना कार्य अलपत्र परेको छ। स्थानीय तहले कार्यविधि निर्माण नगर्दा पुनःस्थापनाको काम अगाडि बढ्न नसकेको हो। विसं २०७६ जेठ...

भद्रगोल कारागार !
कैलाली कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी हुँदा समस्या भएको छ । राणाकालीन समयमा बनेको कारागारमा क्षमताभन्दा अधिक कैदी हुँदा कारागार प्रशासनलाई व्यवस्थापन गर्न समस्या...

इजराइल आक्रमणपछि इरानद्वारा आणविक केन्द्र बन्द
इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले बताउनुभएको...

काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता
भारत प्रशासित काश्मिरमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय...

समाजमा आशाको दियो बाल्न सही र सकारात्मक समाचार
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकासको मूलधारमा जोडिन सञ्चारजगत्ले अभियान चलाउनुपर्ने बेला आएको बताउनुभयो। नेपाल पत्रकार महासङ्घ दाङ...

हिमालका मुद्दामा साझा धारणा बनाउन खोज्दै सरकार
नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ। आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका...

बढ्दो डढेलोः बसाइँसराइको प्रभाव !
डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन्। कुनै समय गोठमुनि खात लाग्ने मलखात स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ।...

साइलेस बनाउन बिक्छ बोटसँगै मकै
झापा जिल्लाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस)का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद...

पुल, जलविद्युत् र बेलीब्रिजलाई खतरामा पार्दै अवैध क्रसर
भोजपुर नगरपालिका–१२ टक्सारमा सञ्चालित अवैध क्रसरका कारण पिखुवा खोलाको पक्की पुल जोखिममा परेको छ। मापदण्डविपरीत सञ्चालित क्रसरले भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने पक्की...