Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

सुडानमा युद्धले ७४ लाख व्यक्ति बिस्थापित

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट बिस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ । सन् २०२३ अप्रिल १५ मा...

गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडी धाममा माघे सङ्क्रान्तिको मेला सुरु

गुल्मी  पाल्पा, र स्याङ्जाको सङ्गमस्थल रिडीको रुरु क्षेत्रमा छ दिनसम्म लाग्ने माघे सङ्क्रान्तिको मेला सुरु भएको छ । रुरु क्षेत्रमा माघे सङ्क्रान्तिमा स्नान गरेमा पुण्य...

कानुन बनाउने मात्रै होइन कार्यान्वयनमा पनि जोड दिनुपर्छ: सभामुख घर्ती 

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुनको अभावमा स्थानीय तहलाई  अप्ठ्यारो पर्न नदिइने बताउनुभएको छ । उहाँले लुम्बिनी प्रदेश सभा कानुन  निर्माणमा स्थानीय तहलाई सहजीकरण...

सञ्जिताको बेलायत फर्किने सपना प्याङ्खोलामै अस्तायो

सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा हुनुहुन्थ्यो । बिहे भएको दुई वर्षसम्म पनि उहाँले आफ्नो पुर्ख्याैली कर्मघर देख्नुभएकै थिएन । बिदामा नेपाल...

कोभिड –१९ को जोखिम बढ्दै: डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताउनुभएको छ । अध्ययनका अनुसार...

विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने

सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ। प्राधिकरणले संस्थाको...

भालुवाङ बस दुर्घटना: मृतक १२ जना मध्ये ८ जनाको पहिचान खुल्यो

गए राती भालुवाङमा बस दुर्घटनामा मृत्यु भएका मध्ये ८ जनाको पहिचान खुलेको छ भने ४ जनाको पहिचान खुल्न बाँकी रहेको छ । नेपालगन्जबाट काठमाडौँ जाँदै...

हमासका कमाण्डरसहित दर्जनौँ लडाकू मारिएको इजरायली रक्षा बलको दावी

गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकू मारिएका इजरायली रक्षा बलले जनाएको छ । दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण...

प्राधिकरणले महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोडिदिने

नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ ।...

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रुससँगको युद्धविराम अस्वीकार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  रुससँग आफ्नो मुलुकको युद्धलाई विराम गर्न अस्वीकार गर्नुभएको छ। क्रेमलिनको सेनाले किएभका सैनिकहरूलाई पराजित गर्नुअघि युद्धविरामको प्रयोग पछि हट्ने र पुनः...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link