Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

अलबिदा मारियो जगालो

९२ वर्षको उमेरमा बित्नु भएका चार पटकको विश्वकप विजेता खेलाडी तथा प्रशिक्षक र ‘प्रोफेसर’ का रूपमा पनि चिनिने मारियो जगालोलाई संसारभरिका फुटबलप्रेमीले अन्तिम श्रद्धाञ्जलि दिएका...

एक मन अलैँचीको भाउ: रु २८ हजार अहिले: रु ८५ हजार

अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन्। ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ।  “अलैँचीको भाउ यति धेरै...

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आज उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रियसभा सदस्यको रिक्त हुने १९ पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । आज बिहान १०...

जापानमा भूकम्पपछिको बहस: भूकम्प पूर्वानुमान गर्ने एआई प्रविधिको आवश्यकता महसुस

नयाँ वर्षको सुरुवातसँगै आएको भूकम्पको दुखद घटनापछि जापानमा भूकम्प पूर्वानुमान गर्ने एआई प्रविधिको आवश्यकता विषयमा बहस भइरहेको छ ।   घटनाले भूकम्पको पूर्वानुमान गर्ने र...

उद्योगी व्यवसायी नै नकारात्मक सोचका साथ हिँडेपछि कसरी अर्थतन्त्रमा सुधार हुन्छः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरूले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताउनुभएको छ। चितवन उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको...

नेपालको बिजुली प्रणालीमा बगिरहेछः २८५२ मेगावाट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाल मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय ५२ मेगावाट बिजुली उपलब्ध रहेको बताउनुभएको छ। नेपाल उद्योग व्यापार महासङ्घको...

कसरी नासिँदै छ लमजुङको सुन्तला?

लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ। सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो। बेँसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती...

मर्दै गरेका गाउँहरू

झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन्। चराहरुको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियोपहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ। आँगन र करेसामा बोटैभरि...

भारतीय विदेशमन्त्रीको मिसन ४८ घण्टामा के के भयो?

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले लगभग ४८ घण्टाको भ्रमण सम्पन्न गरी २० पुसमा स्वदेश फर्कनुभएको छ। भ्रमणका...

मलिलो माटोलाई हामीले चिन्न सकेनौँःराष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link