-
स्वतन्त्र समाचार सेवा / INS
Posts
गौतम अडानीः एसियाको सबैभन्दा धनी
बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार भारतका गौतम अडानी शुक्रबार एकपटक पुनः एसियाको सबैभन्दा धनी...
लुम्बिनीमा स्वास्थ्य बिमा गर्ने सेवाग्राही बढ्दो, व्यवस्थापनमा चुनौती
स्वास्थ्य बिमा लागु भएका लुम्बिनीका अस्पतालहरूमा सेवाग्राही बढ्दो रहे पनि व्यवस्थापनमा चुनौती थपिदा सेवा सहज बन्न सकिरहेको छैन । प्रदेशका स्वास्थ्य मन्त्री देखि अस्पतालका मेडिकल...
प्राकृतिक स्रोत प्रवर्द्धनको दीर्घकालीन योजनाका लागि हेलम्बुको प्रशंसा
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीबीच अन्तरक्रिया सम्पन्न भएको छ। आयोग र गाउँपालिकाबीचको सम्बन्ध, दीर्घकालीन योजनालगायत विषयमा अन्तरक्रिया...
शुरु भयो, बिजुली किनबेचको आधार तीन प्रसारण लाइन
नेपाल र भारतबीच बिजुली खरिदबिक्रीका लागि महत्वपूर्ण मानिएका तीन वटा प्रसारण लाइनको १९ पुसमा उद्घाटन भएको छ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करले...
बङ्गलादेशमा विद्युत् निर्यातको ढोका खुल्यो: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताउनुभएको छ। रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको १९ पुसमा...
गोलबजार नगरपालिकाले तिर्यो किसानको बिजुली महसुल
सिरहाको गोलबजार नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझाएको छ। नगरपालिकाले कृषि विद्युत् महसुल अनुदान कार्यक्रमअन्तर्गत करिब रु आठ लाख...
मह बेचेर गाउँ भित्रिएको २ करोड ५० लाख रुपैयाँ
रुकुम पश्चिममा यो वर्ष उत्पादन भएको २१ मेट्रिकटन मह बेचेर दुई करोड ५० लाख रुपैयाँ गाउँ भित्रिएको छ। विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको...
जापान भूकम्पः मृतकको सङ्ख्या ८४, अझै ५१ बेपत्ता
जापानमा नयाँ वर्ष २०२४ को पहिलो दिन सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मर्नेको सङ्ख्या ८४ पुगेको छ भने ५१ जना अझै बेपत्ता छन्। जापानका...
सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने
रुपन्देही सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि आजदेखि यही फागुन ७ गतेसम्म दैनिक छ...
नेपाल–भारत बीच चार सम्झौता
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ। बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको...