

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

उत्तरदायित्वविहीन “युट्युब” ले नेपाली पत्रकारितालाई खान लागेको हो?
प्रेस काउन्सिल नेपालले सामजिक सञ्जालले पत्रकारितामा पारेको प्रभावका विषयमा माघ २६ गते काठमाडौँमा आयोजना गरेको सम्पादक संवादमा सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउनका लागि...

नेपालमा व्यापारमा संलग्नको सङ्ख्याः ११,३०,६४५
मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा...

को हुन नेपालका शीर्ष तीन खेलाडी?
नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७९’ को चार विधाका शीर्ष तीन खेलाडीको नाम माघ २६ गते सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च...

मकवानपुरमा एकैदिन चार बालविवाह रोकियो
मकवानपुरमा एकैदिन चार पालिकाबाट चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ। सिबिन बाल हेल्पलाइनका अनुसार कैलाश गाउँपालिका, मनहरि गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा हुन...

अक्सफोर्डले जित्यो तिलक स्मृति नकआउट फुटबल
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित तिलकप्रसाद सापकोटा स्मृति अन्तर मावि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि गैँडाकोटको अक्सफोर्ड कलेजले जितेको छ। स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा गैँडाकोटस्थित कालिका...

चार करोडको जालीले राक्ला त वन्यजन्तु?
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट वन्यजन्तु मानव बस्तीमा पस्ने जोखिम न्यूनीकरण गर्न मेसजाली निर्माण गरिने भएको छ। वन्यजन्तु आगमनको उच्च जोखिम रहेको भरतपुर...

घुस खाने वडाध्यक्षलाई मुद्दा
घर बाटो सिफारिस बापत रु १५ लाख घुससहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका – ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। घर...

पाकिस्तान निर्वाचन: खान निकट स्वतन्त्र उम्मेदवारको समूहलाई १५० सिटमा अग्रता
पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले प्रारम्भिक मतगणनाका क्रममा १५० सिटमा अग्रता लिएको दाबी गरेको छ । पीटीआईका अध्यक्ष ब्यारिस्टर गोहरको...

बझाङको सबैभन्दा अग्लो ‘गोरखाली झरना’ मा पर्यटकको चहलपहल
बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न...

वीरगञ्ज महानगरले उठायो फोहरको जरिवानाबाट साढे २४ लाख
जथाभावी फोहर फ्याँक्नेहरूमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको छ। वीरगञ्ज महानगरपालिकाले गत विसं २०७९ पुस १७...