

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

सर्वोच्च अदालतद्वारा भाटभटेनी डिपार्टमेन्ट स्टोर राजस्व छलीमा पुनः दोषी ठहर
सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई पुनः दोषी ठहर गरेको छ । न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना...

के अब विद्युतीय सवारी साधनहरूको अन्त्य नै हुन लागेको हो ?
सन् १९९१ को दशकको प्रारम्भमा, प्रत्येक अमेरिकी जागिरे युवा र सेवा निवृत्त दम्पतीले इलेक्ट्रिक पाउरोटी बनाउने मेसिन किन्न थाले जसले गर्दा छोटो समयमै त्यो मेसिनको...

विदेशी लगानीकर्तालाई सहजीकरण नाममा वातावरणीय कानुन फेर्ने प्रपञ्च
आगामी वैशाख १६ र १७ गते यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली...

बजार अनुगमन र दण्ड सजायको अधिकार स्थानीय सरकारलाई !
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले संविधानद्वारा परिभाषित क्षेत्राधिकारभित्र रही बजार अनुगमन र त्यससम्बन्धी दण्ड सजायसम्बन्धी अधिकार स्थानीय सरकारलाई दिनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधिसभा अन्तर्गतको...

जब डुडुवाका ९२ छात्राले साइकल पाए
बाँकेको डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रमअन्तर्गत एसइई पास गरेका छात्रालाई साइकल वितरण गरेको छ। घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका...

अजरबैजान लाने नाममा ३३ लाख ठग्ने पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै रु ३३ लाख दुई हजार ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।...

बेलायतमा भेपिङ बन्द हुँदै, नेपालमा खुल्लम् खुल्ला व्यापार
भेपिङ भनिने डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध लगाउन बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायतले कानून प्रस्तुत गर्ने सोमबार घोषणा गर्नुभएको छ। बेलायतका युवाहरूमा बढ्दो भेपिङको प्रयोगका कारण यो...

मुटु शल्य चिकित्सकको अभाव पूरा गर्न शहीद गङ्गालाललाई गरिँदै छ स्वास्थ्य प्रतिष्ठानमा रुपान्तरण
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिनुएको छ। केन्द्रको २८औँ वार्षिकोत्सवका...

जोर्डनमा ड्रोन आक्रमणमा परी अमेरिकी सैनिकको मृत्यु
अमेरिकी सेनालाई लक्षित गरी भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्युभएको अमेरिकाले जानकारी गराएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाको सीमा नजिक उत्तरपूर्वी...

अब अनलाइनबाटै त्रिविका परीक्षासम्बन्धी सेवा
त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले...