-
स्वतन्त्र समाचार सेवा / INS
Posts
ठूला शक्तिले गरे जासुसी नेटवर्क विस्तार, अमेरिका–चीनको नजर फौजी क्षमतामाथि
गत फेब्रुअरीमा अमेरिकी समुद्री तटमा एउटा चिनियाँ जासुसी बेलुन देखियो। त्यो बेलुन शंकास्पद रहेको निष्कर्ष निकाल्दै अमेरिकाले खसाल्यो। यसलाई लिएर अमेरिका–चीनबीच तनाव बढ्यो। पछि चीनले...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिएको छ। नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। मूल्यवृद्धिलाई लिएर चौतर्फी आलोचना भएपछि आइतबार...
२०७९ को मदन पुरस्कार ‘ऐंठन’ उपन्यासलाई
२०७९ को मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐंठनलाई दिइने भएको छ। आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।...
आन्दोलनको जग र दबाबमा बनेका आयोगको प्रभावकारिता कम भयो : सभामुख घर्ती
आन्दोलनको बल र दबाबमा बनेका आयोगहरूको प्रभावकारिता कम भएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बताउनुभएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नीति फाउन्डेसनको आयोजनामा...
चिकित्सकसँग सहमति, आन्दोलन फिर्ता, कुटपिट गर्नेलाई कम्तीमा तीन वर्ष थुन्ने व्यवस्था गरिने
गत मङ्गलवारदेखि देशभर आन्दोलन गरिरहेका चिकित्सक र सरकारका बिचमा शनिवार राती सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिसँग...
किन पक्राउ परे हिरो अनमोल केसी?
अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासघात गरेको आरोपमा उहाँलाई उपत्यका प्रहरी अपराध महाशाखाले शुक्रवार दिउँसो भक्तपुरबाट पक्राउ गरेको हो। एक करोड...
विश्व मुटुराेग दिवस : कसरी बच्न सकिन्छ हृदयघातबाट?
आज विश्व मुटुरोग दिवस। देशभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। सन् १९९९ बाट पहिलो पटक मनाउन सुरु गरिएको मुटु दिवस हरेक वर्ष सेप्टेम्बर २९...
२०२० मा क्यान्सरबाट मात्रै ५३ लाखले गुमाए ज्यान, ७० प्रतिशतलाई बचाउन सकिन्थ्यो
सन् २०२० मा क्यान्सरजस्तो घातक रोगबाट विश्वभर ५३ लाख जनाले ज्यान गुमाएका छन्। द ल्यान्सेट ग्लोबल हेल्थमा प्रकाशित चिकित्सा अध्ययनमा २०२० मा ५३ लाख जनाले...
प्राथमिकतामा अनलाइन स्पेस
सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८० सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८० का अवसरमा युनेस्कोले यस वर्षका लागि सूचनामा पहुँचका लागि अनलाइन स्पेसको...
१९९ घण्टा उभिएपछि ईः र काठमाडौँ बिच सहमतिः के पाए सडक व्यापारीले?
सडक व्यापारीको पक्षमा १९९ घण्टादेखि (नौ दिन) उभिएर आन्दोलनरत अभियन्ता ईः र काठमाडौँ महानगरपालिका बिच बुधवार राती सहमति भएको छ। महानगरपालिका र यी बिच भएको...