-
स्वतन्त्र समाचार सेवा / INS
Posts
बझाङको भूकम्प र परकम्पले हल्लियो सुदूरपश्चिम
मङ्गलवार दिउसो २ बजेर ४२ मिनेट जाँदा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । त्यसको केही क्षणमा ३...
धार्मिक सद्भाव भड्किने डरले नेपालगन्जमा कर्फ्यु
सामाजिक र धार्मिक सद्भाव भड्किने सङ्केत देखिएपछि नेपालगन्जमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले दिउँसो साढे १२ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका...
किन घट्दैछ अमेरिकी मानिसको औसत आयु?
अमेरिकामा पछिल्लो १०० वर्षमा पहिलोपटक मानिसको औसत आयुमा ठूलो गिरावट आएको छ। अब त्यहाँका मानिसको औसत आयु घटेर ७६ वर्ष पुगेको छ। पछिल्ला २–३ वर्षअघि...
वीपीको मर्मअनुसार संविधान आएको हो, सबै दल मिलेर कार्यान्वयनमा लाग्नुपर्छ : पूर्वराष्ट्रपति यादव
नवलपरासीमा वीपी कोइरालाको शालिक अनावरण भएको छ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले शालिक अनावरण गर्नुभएको हो। प्रतापपुर गाउँपालिका ७ सूर्यपुरामा पालिकाले बनाएको वीपी कोइरालाकोे शालिक अनावरण...
औषधिको अभावमा महाराष्ट्रको सरकारी अस्पतालमा २४ घण्टामा २४ जना मरे
सरकारी बेवास्ता र अव्यवस्थापनको सिकार भएको महाराष्ट्रको नान्देडस्थित एक सरकारी अस्पतालमा सोमबार २४ घण्टाभित्र २४ जना बिरामीले ज्यान गुमाएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार मृत्यु...
हत्याको धम्कीले भारतमा अन्डरग्राउन्ड बङ्गलादेशी नास्तिक ब्लगर भन्नुहुन्छ – धार्मिक कट्टरपन्थी विरुद्ध बोलिरहनेछु
कट्टरपन्थीहरूले अन्तर्राष्ट्रिय रूपमा नै बङ्गलादेशी ब्लगर असद नूरको हत्याको आह्वान भइसकेको छ, तर पनि असद संसारलाई बङ्गलादेशको समाज कसरी कट्टरपन्थी बन्दै गएको छ भनेर बताउनु...
कोभिड खोपको प्रविधिका जनक क्याटालिन क्यारिको र ड्र्यू वेइसम्यानलाई चिकित्साको नोबेल पुरस्कार
सन् २०२३ को नोबेल पुरस्कारको घोषणा सोमबारदेखि सुरु भएको छ । यस अन्तर्गत आज फिजियोलोजी वा मेडिसिन क्षेत्रकालागि यो सम्मानका विजेताको नाम घोषणा गरिएको हो...
ठूला शक्तिले गरे जासुसी नेटवर्क विस्तार, अमेरिका–चीनको नजर फौजी क्षमतामाथि
गत फेब्रुअरीमा अमेरिकी समुद्री तटमा एउटा चिनियाँ जासुसी बेलुन देखियो। त्यो बेलुन शंकास्पद रहेको निष्कर्ष निकाल्दै अमेरिकाले खसाल्यो। यसलाई लिएर अमेरिका–चीनबीच तनाव बढ्यो। पछि चीनले...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिएको छ। नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। मूल्यवृद्धिलाई लिएर चौतर्फी आलोचना भएपछि आइतबार...
२०७९ को मदन पुरस्कार ‘ऐंठन’ उपन्यासलाई
२०७९ को मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐंठनलाई दिइने भएको छ। आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।...