-
स्वतन्त्र समाचार सेवा / INS
Posts
“मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण मान्य छैन”
बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण गर्न खोजिएको भन्दै स्थानीयले विरोध जनाएका छन्। लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले पदभार...
शिक्षक आन्दोलन फिर्ता, सरकारसँग कुन कुन बुँदामा भयो सहमति?
सरकार र आन्दोलनरत शिक्षकबिच सहमति भएको छ । शुक्रवार दिउँसो गृह मन्त्रालयमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबिच ७ बुँदे सहमति भएको जनाइएको छ। उपप्रधान...
भारतमा महिला आरक्षणसम्बन्धी विधेयक पारित, के छ संशोधनमा?
अन्ततः भारतमा ऐतिहासिक महिला आरक्षण विधेयक सर्वसम्मतले संसद्बाट पारित भएको छ। विधेयकको समर्थनमा २१४ भोट र विरोधमा शून्य भोट परेको थियो। संसद्बाट पारित विधेयक राष्ट्रपतिकहाँ...
नौ वर्ष अगाडिको प्रतिवेदन लत्त्याउँदा बालसुधार गृहहरू समस्यामा
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बालसुधार गृहका दुई समूहबिच शुक्रवार भएको झडपमा एक जना मारिए भने १० जना गम्भीर घाइते भए।दोहोरो झडपमा घाइते भएका अपहरण,...
के हुन् आन्दोलनरत शिक्षकका माग ?
असोज ३ गते बुधवार संविधान दिवसका कार्यक्रमलाई ओझेलमा पार्ने गरी सुरु भएको शिक्षकहरूको आन्दोलनका माग के हुन। बुधवार संविधान दिवसको छुट्टी भएकाले पनि स्कुल आफै...
बिरामी राजदूतलाई औषधि लगिदिँदा किन कोरियामै रोकिनुपर्यो माओवादी नेता दीपशिखा?
यतिबेला माओवादी केन्द्रका केन्द्रीय सदस्य राजप्रसाद सापकोटा उर्फ दीपशिखा दक्षिण कोरियामा रोकिनुभएको छ। उहाँमाथि अध्यागमनले प्रहरीले अनुसन्धान गरिरहेको छ। आखिर एक महिनादेखि अनुसन्धान गर्नुपर्ने उहाँमाथि...
शिक्षा विधेयक संविधान र सङ्घीयता विरोधी: स्थानीय सरकार
नेपाल शिक्षक महासङ्घपछि स्थानीय सरकारहरूको सङ्घ र महासङ्घले पनि हालै सङ्घीय संसदमा दर्ता भएको शिक्षा विधेयक–२०८० को विरोध गरेका छन्। विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र...
भारतले सिख नेताको हत्या गरेको क्यानडाको आरोप, दुवै देशले निकाले एकअर्काका कूटनीतिज्ञ
भारतले आफ्नो देशबाट क्यानडाका उच्च कूटनीतिज्ञलाई निष्कासन गरेको छ। ती कूटनीतिज्ञलाई देश छोड्न पाँच दिनको समय दिएको हो। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतमाथि सिख नेताको...
१०३ एन्टिबायोटिकमा प्रतिबन्ध तर स्टक बेचिसक्न ६ महिनाको छुट
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सन् २०२१ मै प्रयोग गर्न नहुने भनेका १०३ प्रकारका एन्टिबायोटिकमध्ये १४ प्रकारका एन्टिबायोटिक औषधि नेपालमा प्रयोग हुँदै आएको थियो। औषधी व्यवस्था...
गुगलको जेमिनी एआई सफ्टवेयर आउँदै, च्याटजिपिटीलाई कडा चुनौती
गुगलले आफ्नो नयाँ एआई सफ्टवेयर जेमिनी ल्याउने भएको छ। एआईबाट लाभ लिइरहेका व्यवसालाई लक्षित गरी जेमिनी ल्याउन लागेको कम्पनीले जनाएको छ। यद्यपि कम्पनी अहिले डेभलपर्स...