-
स्वतन्त्र समाचार सेवा / INS
Posts
सडकमा फोहोर फ्याँक्ने वडाध्यक्षलाई जरिवाना
सडकमा फोहोर फ्याँक्ने वडाध्यक्षलाई वीरगन्ज महानगरपालिकाले जरिवाना तिराएको छ। जथाभावी फोहोर फ्याँकेको भन्दै महानगरपालिकाको सरसफाइ शाखाले वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश शाहलाई २ हजार...
सूचनाको हक सर्वसाधारणमा पुर्याउन आयोगको मात्रै प्रयास कम : आयोग
राष्ट्रिय सूचना आयोगले सूचनाको हक प्रयोगमा आयोगको मात्रै प्रयास पर्याप्त नभएको जनाएको छ। १७औं राष्ट्रिय सूचना दिवसको शुभकामना दिँदै आयोगले यस्तो हक प्रयोग गर्न–गराउन सर्वसाधारण...
लोकप्रिय कफी कम्पनी स्टारबक्समाथि २.५ करोड डलर जरिवाना
विश्वकै लोकप्रिय कफी कम्पनी स्टारबक्सले २ करोड ५० लाख डलरभन्दा बढी जरिवाना लागेको छ। अमेरिकाको न्युजर्सी अदालतले २०१९ मा एक पुरानो मामिलामा पूर्वकर्मचारीलाई कामबाट निकालेको...
३३० अर्ब डलर कर्जासहित चीनको ठूलो रियल इस्टेट कम्पनी एभरग्रेन्ड टाट पल्टियो
आर्थिक मन्दीबाट गुज्रिरहेको चीन एकपछि अर्को संकटमा फस्दै गएको छ। यसैबीचको त्यहाँको लोकप्रिय रियल इस्टेट (घरजग्गा कारोबार) कम्पनी चाइना एभरग्रेन्ड टाट पल्टिएको छ। उक्त कम्पनीले...
साना करदातालाई भ्याटमा सहुलियत, अब चार महिनामा कारोबार विवरण बुझाउन सकिने
सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ । यसअघि वार्षिक १ करोड रुपैयाँसम्म कारोबारको विवरण मासिक बुझाउनुपर्नेमा सरकारले चार महिनाको समय...
जर्मनीको मन्त्रिपरिषदद्वारा गाँजाको प्रयोग र खेतीलाई कानुनी मान्यता दिने विधेयक पारित
जर्मनीको मन्त्रिपरिषद्ले बुधबार गाँजाको प्रयोग र खेतीलाई कानुनी मान्यता दिने विवादास्पद विधेयक पारित गरेको छ। यस विधेयकको उद्देश्य गाँजाको कालोबजारीलाई रोक्नु रहेको छ। हानिकारक पदार्थको...
ऐनविपरीत उपप्रमुखलाई पाखा लगाउँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी
शिवसताक्षी नगरपालिकामा आफू जापान जाने भएपछि नगर प्रमुखले वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्। नगर प्रमुख मेगाहाङ थोप्रा ‘रोशन’ले वडा नम्वर ४ का वडाध्यक्ष विष्णु प्रसाईंलाई...
गर्मीले तोड्यो १४३ वर्षको रेकर्ड, जुलाई इतिहासकै गर्मी महिना
नासाले जुलाई २०२३ लाई सन् १८८० पछिकै सर्वाधिक गर्मी महिना भएको बताएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्य जुलाई महिनाको भन्दा यो जुलाई महिना ०.२४ डिग्री...
मेडिकल शिक्षा अध्यापन गराउने २२८ संस्था बन्द भएपछि १४ बुँदे मागसहित व्यवसायी आन्दोलित
राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा सिटिइभिटी पुनः सञ्चालनको माग गर्दै मेडिकल शिक्षा व्यवसायी विभिन्न १४ बुँदे मागसहित आन्दोलित भएका छन्। ऐनका कारण नेपालमा मेडिकल शिक्षा...
पत्रकारलाई लागि असुरक्षित बन्दै पाकिस्तान, फेरि अर्को हत्या
पाकिस्तानी वरिष्ठ पत्रकार जान मोहम्मद महरको मृत्यु भएको छ। सिन्ध प्रान्तको सुकरमा भएको सांघातिक हमलामा उहाँलाई अज्ञात व्यक्तिले नजिकैबाट गोली प्रहार गरेका थिए। उहाँको मृत्यु...