-
स्वतन्त्र समाचार सेवा / INS
Posts
पुरातात्विक खोज: भगवान् कृष्ण राज्यको पौराणिक राजधानी द्वारकाको अस्तित्व
प्राचीन भारतीय सहर द्वारकालाई हिन्दू संस्कृतिमा कृष्णको महान र सुन्दर सहर भनेर चिनिन्छ। हिन्दू ग्रन्थहरूमा भनिएको छ कि जब कृष्णले आध्यात्मिक संसारमा सम्मिलित हुन पृथ्वी छोडे,...
नेपाली अर्थतन्त्र निराश हुने अवस्थामा छैन : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कने चरणमा रहेको बताउनुभएको छ । बुटवल जेसिजको स्वर्ण जयन्ती समारोहको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले...
पाकिस्तानमा महँगीविरुद्ध व्यापारीको प्रदर्शन, सरकारलाई ७२ घण्टाको अल्टिमेटम
पाकिस्तानमा बढ्दो महँगी र विद्युत् महसुलको विरुद्धमा व्यापारीहरू सडकमा उत्रिएका छन्। लाहौर, कराची र पेसावरसहित देशभरका मुख्य पसल बन्द रहे। यो बन्दको आह्वान जमात–ए–इस्लामी पार्टीका...
विश्वप्रसिद्ध काश्मिरी केशर संकटमा
काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट १४ किलोमिटर टाढा पाम्पोर क्षेत्रमा हजारौं हेक्टर जमिनमा लगाइएको रैथाने फूल केशरको खेतीमा थुप्रै परिवारहरू संलग्न छन् । यो फूलको रातो...
स्तनपानसम्बन्धी १४ मिथ्या कुरा
१. मिथ्या कुरा : स्तनपान गराउन सहज छ। शिशुहरू आफ्नी आमाको स्तनको खोजी गर्ने प्रवृत्तिसहित जन्मिएका हुन्छन्। यद्यपि, धेरै आमाहरूलाई स्तनपान गराउँदा उनीहरूका शिशु सही...
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध राजद्रोहको धारा लाग्न सक्छ, संकटमा उम्मेदवारी
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प हाल रिपब्लिकन प्रेसिडेन्सियल प्राइमरीमा सबभन्दा अगाडि हुनुहन्छ। उहाँलाई रोक्न केही उदारवादी समूह र कानुनविद्ले संविधानको राजद्रोहको धाराअन्तर्गत मुद्दा दर्ता गर्नेबारे छलफल...
अडानी समूहलाई वित्तीय दुराचार गरेको नयाँ आरोप
संगठित अपराध और भ्रष्टाचार रिपोर्टिंग प्रोजेक्ट (ओसीसीआरपी) को एक प्रतिवेदनले भारतीय कानुनको सम्भावित उल्लङ्घनको बारेमा प्रश्न उठाउँदै अडानी समूहले आफ्नै स्टकमा लगानी गर्न ‘अपारदर्शी’ कोष प्रयोग...
घट्दो जनसंख्याबीच चीनमा विवाह गर्नेलाई नगद पुरस्कार
चेंगसान काउन्टीले गत हप्ता आफ्नो आधिकारिक विच्याट अकाउन्टबाट एउटा सूचना जारी गर्यो । उक्त सूचना विवाह गर्नेलाई नगद पुरस्कार दिनेसम्बन्धी थियो । काउन्टीका अनुसार उपयुक्त...
पूर्वराष्ट्रपति ट्रम्पको बयान मार्च २०२४ का लागि तय
अमेरिकी संघीय न्यायाधीशले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको लागि ट्रायल मिति तोकेका छन् । साे मिति २०२४ राष्ट्रपतिको प्राथमिक चुनावको बीचमा परेको छ। ४ मार्च, २०२४...
सेमिकन्डक्टर निर्माता कम्पनी फक्सकनका संस्थापक टेरी राष्ट्रपतिको दौडमा
विश्वकै ठूलो इलेक्ट्रिक म्यानुफ्याक्चरिङ कम्पनी फक्सकनका संस्थापक टेरी गोउ ताइवानको राष्ट्रपति बन्न चुनाव लड्नुहुने भएको छ। निर्दलीय उम्मेदवारका रुपमा उहाँले सोमबार दाबी पेस गर्नुभएको छ।...