Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

महानगरले थाल्यो कुकुरलाई सडकमा शौच गराउनेमाथि कारबाही, कुकुर नै जफत गर्ने

घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी...

पाथीभरा क्षेत्रमा ‘साइन बोर्ड’ राख्न नपाइने

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ( मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा...

गाजामा पत्रकार माथिको आक्रमणले संयुक्त राष्ट्रसंघ चिन्तित

संयुक्त राष्ट्रसंघले सोमबार गाजामा जारी युद्धमा मारिएका पत्रकारहरूको बारेमा चिन्ता व्यक्त गरेको छ । हालै अल जजीराका दुई पत्रकारहरू इजरायली हमलामा मारिएका थिए। गाजामा मिडियाकर्मीहरूको...

संरक्षित क्षेत्र मास्ने कार्यविधि खारेजीको माग

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले यही मिति २०८० साल पुस १९ गते राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको ‘संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको लागि जग्गा उपलब्ध...

वीरगन्जमा १८० कार्टुन अवैध औषधि बरामद

वीरगन्जमा ठुलो मात्रामा अवैध औषधि बरामद भएको छ । औषधि व्यवस्था विभागले छापा मारेर सो औषधि बरामद गरेको हो । औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयबाट खटेको...

जापानमा भूकम्प: मृत्यु हुनेको संख्या १६१ पुग्यो, दुई हजारभन्दा बढी सम्पर्कविहीन

अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी जापानमा मृत्यु हुनेको संख्या १६१ पुगेको छ भने  दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् । ...

वैदेशिक व्यापार विकास र समृद्धिको इञ्जिन

क्षेत्रीयस्तर र विश्वबजारमा समेत व्यापारका आयाम परिवर्तन भइरहेको छ, त्यसबाट नेपालजस्ता आयातमा निर्भर र सानो अर्थतन्त्र भएका मुलुक बढी प्रभावित भएका छन्। यो कुरा विश्वव्यापार...

उखु किसानले पाए भुक्तानी, नजिकिँदो पर्व मनाउन सहजता

उखु किसानले भुक्तानी पाएपछि नजिकिँदै गरेको पर्व  माघेसङ्क्रान्ति मनाउन सहजता मिलेको बताएका छन् । तीलासक्रायत (माघेसङ्क्रान्ति) कसरी टारौँ भन्ने सोचेर जिङ्राएका यहाँका उखु उत्पादक किसानलाई...

अलबिदा मारियो जगालो

९२ वर्षको उमेरमा बित्नु भएका चार पटकको विश्वकप विजेता खेलाडी तथा प्रशिक्षक र ‘प्रोफेसर’ का रूपमा पनि चिनिने मारियो जगालोलाई संसारभरिका फुटबलप्रेमीले अन्तिम श्रद्धाञ्जलि दिएका...

एक मन अलैँचीको भाउ: रु २८ हजार अहिले: रु ८५ हजार

अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन्। ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ।  “अलैँचीको भाउ यति धेरै...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link