Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, खाेजीका लागि अल्टिच्युडकाे हेली पठाइँदै [अपडेट]

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। ९एनए-एमभी कलसाइन भएको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो। बिहान १० बजे उडेको हेलिकप्टर सवा...

नाटोमा सामेल हुने स्विडेनको प्रस्तावलाई समर्थन गर्न टर्की सहमत

स्विडेनले नाटोमा सामेल हुन गरेको आवेदनलाई टर्की संसद्मा स्वीकृतिका लागि पठाएर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान समर्थन गर्न सहमत भएका छन्। एर्डोगान, स्टोल्टेनबर्ग र स्वीडेनका...

कुल वस्तु निर्यात २३ प्रतिशतले घटेर एक खर्ब ४३ अर्ब पुग्यो

चालू आर्थिक वर्षको एघार महिनामा कुल वस्तु निर्यातमा २२.७ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल वस्तु निर्यातमा २२.७ प्रतिशतले...

११ महिनामा ११ खर्ब रेमिट्यान्स

चालू आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँबराबर रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक...

विदेशी विनिमय सञ्चिति पौने १५ खर्ब पुग्यो, साढे नौ महिनाको आयात धान्न पर्याप्त

कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैँकका अनुसार २१.८ प्रतिशतले वृद्धि भई २०८० जेठ मसान्तसम्म विदेशी...

सूचनाको हक सम्बन्धी एसियाली गठबन्धन: श्रीलंका बन्याे संस्थापक साझेदार

श्रीलंका सूचनाको पहुँच सम्बन्धी एसियाली गठबन्धनको संस्थापक साझेदार बनेको छ। एसियन एक्सेस टु इन्फर्मेसन अलायन्स (एएआइए) का सहसंस्थापक सदस्यको गत महिना भएको  पहिलो बैठकमा सो...

प्रिगोजिनको विद्रोहले कमजोर पुटिन, रुसी राष्ट्रपतिमा ६ ‘पावर प्लेयर’ दाबेदार

रुसमा सत्ता जारी राखिराख्ने एउटै उपाय हो, विरोधीलाई दबाउनु। केही समययता रुसको निजी सैन्य समूह प्रमुख येभगेनी प्रिगोजिनको विद्रोहपछि रुसमा अबको राष्ट्रपति को होला भन्नेबारे...

अजित मिजारको मुद्दामा जवाफदेहिता र न्याय सुनिश्चित गर्न एम्नेस्टीको आग्रह

एम्नेस्टी इन्टरनेसनलले अजित ढकाल मिजारको मुद्दामा जवाफदेहिता र न्याय सुनिश्चित गर्न आग्रह गरेको छ। ‘उपल्लो जात’की युवतीसँग अन्तरजातीय सम्बन्ध राखेका १८ वर्षीय दलित मिजार २०७३...

अध्यागमन नीति विवादमा डच गठबन्धन सरकार ढल्यो, प्रधानमन्त्री मार्क रुटेले दिए राजीनामा

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटेको नेतृत्वमा रहेको चार दलको डच गठबन्धन सरकार शुक्रबार अध्यागमन नीतिमा चर्को असहमतिको कारण ढलेको समाचार एजेन्सी एएनपीले सरकारी स्रोतलाई उद्धृत गर्दै...

लुम्बिनीमा निजामती कर्मचारी सेवा ऐन आउँदै

निजामती कर्मचारी सेवा ऐन ल्याउने लुम्बिनी सरकारको निर्णय प्रदेश सरकार स्थापना भएको ६ वर्षपछि लुम्बिनीमा प्रदेश निजामती कर्मचारी सेवा ऐन आउने भएको छ । लुम्बिनी...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link