

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

६१ उद्योगले तिर्न बाँकी बिजुलीको महसुल- २ अर्ब २४ करोड
नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ। महसुल उठाउनैपर्ने...

कहाँ भगाउने जङ्गली हात्ती?
चुरे फेदका बस्तीमा जङ्गली हात्तीले बस्ती पसेर आतङ्क मच्चाएपछि महोत्तरीको बर्दिबासमा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयले जङ्गलमा खोज अभियान बढाएका छन्। रातभरि बस्ती पसेर दिनभरि जङ्गल...

नारायणीमा डल्फिन!
गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो।...

५० लाखको लगानीमा होला त चिउरी र चमेरो संरक्षण?
चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ। यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ। प्रदेश...

५,२०० रोपनीमा फलेको १५६० टन अदुवा गाउँबाटै ६ करोड २४ लाखमा बिक्यो
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ। पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा छ करोड २४ लाख रूपैयाँमा...

वार्षिक नीति तथा कार्यक्रम र बजेटको शैली फेरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटको शैली परिवर्तन गर्ने बताउनुभएको छ। आफ्नो एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक कार्यक्रमका क्रममा...

सङ्घीयताको सफलताका लागि भ्रष्टाचार नियन्त्रण: डा शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्घीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताउनुभएको छ । मोरङकोबुढीगङ्गा गाउँपालिका–२ साक्माहास्थित लिलाभक्ता राम आधारभूत विद्यालयको नवनिर्मित भवन र...

लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरणको क्रम निरन्तर जारी रहनेछःप्रधानमन्त्री पुष्पकमल दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ ।...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन अर्को अधिवेशनमा
सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न सोमबार बसेको तीन दलको बैठकमा सोसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गर्ने सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकमा...

बिजुली काटिनु अनुचितः उद्योगी
निजी क्षेत्रले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता असुलीको विवाद समाधानको प्रर्याप्त प्रयास नगरी उद्योग प्रतिष्ठानहरूको बिजुलीको लाइन काटिनु अनुचित भएको बताएका छन्। करिब...