-
स्वतन्त्र समाचार सेवा / INS
Posts
चीनको एक रेस्टुरेन्टमा ग्यास बिस्फोट हुँदा ३१ जनाको मृत्यु
चीनको एक रेस्टुरेन्टोमा ग्यास बिस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ। यिनचुआन सहरमा बुधबार भएको घटनामा परी ७ जना घाइते भएका छन्। चिनिया सञ्चारमाध्यम सिन्ह्वाका...
४७० वटा विमान खरिद गर्दै एयर इन्डिया
टाटा ग्रुपको स्वामित्व रहेको एयर इन्डियाले ४७० वटा विमान खरिद गर्ने भएको छ। एयरबस र बोइङमार्फत विमान खरिदका लागि ग्रुपले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।...
सञ्चालनको ६ महिनापछि पोखरा विमानस्थलमा पहिलो व्यावसायिक जहाज अवतरण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार चार्टर उडान भएको छ। सञ्चालनमा आएको ६ महिनापछि पहिलोपटक चार्टड उडान भएको हो। चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको विमान...
सवारी दुर्घटनाका घाइते सुदूरपश्चिमका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन
बझाङमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा...
४ लाख घुस लिने तीन कर्मचारी अख्तियारको फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनालाई ४ लाख रुपैयाँ घुससहित रंगेतहात पक्राउ गरेको छ। ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित...
नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया नरोक्न अर्थ समितिकाे निर्देशन
सरकारले ब्रोकर लाइसेन्सको प्रक्रिया अगाडि बढाउने भएको छ । मंगलबार बसेकाे संसदको अर्थ समितिले यसअघिको निर्णय सच्याउँदै लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।...
तीन दिने औपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने अमेरिका भ्रमणका लागि मंगलबार प्रस्थान गरेका छन्। यो उनको पहिलो स्टेट भिजिट भएको बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको...
चार दलद्वारा समाजवादी मोर्चा घोषणा
सत्ता हाँकिरहेको नेकपा माओवादीसहित चार पार्टीले समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभा गृहमा भएको घोषणा सभामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),...
सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । राजभण्डारी सार्वजनिक सेवामा प्रवेश गरेको ३० फागुन...
असारे विकास: सडक विस्तार सुरु भएको ८ वर्षपछि कालोपत्रेको तयारी
यतिबेला जतासुकै असारे विकासको बिगबिगी छ। बजेट सक्न डाँडाकाँडा भत्काउनेदेखि सडक कालोपत्रे गर्नेसम्मका काम यही मेसोमा हुन्छन्। आगामी साउनदेखि नयाँ आर्थिक वर्ष लाग्ने भएकाले चालू...