

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

मृत्यु कुरेर बसेका गाउँहरू
यो मर्दै गरेका गाउँका कथा हो। बसाइँ सराइका कारण रित्तिएका गाउँहरू। बनमाराले ढपक्कै ढाकिएका खेतीयोग्य जमिनहरूको कथा हो। वरपरका रुख बिरुवा बढेर छेकिन थालेको गाउँहरू।...

भ्रमण भिसामा नक्कली कागजात बरामद, दुई सय ४६ भिसा नक्कली रहेको पुष्टी
भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौँ...

कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउने आउने सङ्ख्यामा वृद्धि
काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढिरहेको छ। कुकुरले टोकेपछि खोप लगाउनेको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ। विगत दुई वर्षको...

उपचारको पहिलो ढोकामा नै गोलमाल
नेपालमा अहिले पनि अस्पताल गएर कुन चिकित्सक कहाँ उपचार गराउने भनेर अलमल हुन्छ। यसरी अलमलिएको बिरामीलाई टिकट काट्ने कर्मचारीले रोगको प्रकृति अनुमान गरेर सोहीअनुसार चिकित्सक...

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ बेलायत अध्यक्षमा विनोद बराल
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा प्रसिद्ध अनुसन्धान र विकास (आर एन्ड डी) सेफ तथा युवा व्यवसायी विनोद बराल चयन हुनु भएको...

ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुन: ढकाल
ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको...

सबैभन्दा बढी महँगी हिमाली क्षेत्रमा, त्यसपछि काठमाडौँ उपत्यकामा
नेपाल राष्ट्र बैंकको नियमित प्रतिवेदन अनुसार यतिबेला सबैभन्दा बढी महँगी हिमाली क्षेत्रमा रहेको छ भने त्यसपछि काठमाडौँ उपत्यकामा बढी महँगी छ। नेपाल राष्ट्र बैंकले विहीबार...

हुलाकी राजमार्गको मोरङखण्ड अलपत्र
तराई मधेसलाई यातायातमार्फत पूर्वपश्चिम जोड्ने लक्ष्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको काम सुस्त छ । हुलाकी राजमार्ग अन्तर्गत मोरङतर्फको सडक बिस्तारका लागि दुई पटक म्याद थपेर...

काठमाडौँ महानगर क्षेत्रमा गुट्का र सुर्ती बेचे जफत
जनस्वास्थ्य तथा वातावरणका दृष्टिकोणले अत्यन्त सकारात्मक निर्णय गर्दै काठमाडौँ महानगरपालिकाले आज बिहीबारदेखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ। यसका लागि महानगरले...

नकारात्मकता हावी भएकाले अर्थतन्त्र खस्केको हो त?
“आधा भरिएको गिलासलाई आधा खाली भनेर पनि त परिभाषित गर्न सकिन्छ। तर तपाईंहरुले आधा भरिएको देख्नुहुन्न, आधा खाली मात्रै देख्नुहुन्छ।” अर्थमन्त्री डा प्रकाशशरण महतले २७...