Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

चोरी गरी अमेरिका पुर्‍याएका पुरातात्विक मूर्ति नेपाललाई फिर्ता

विभिन्न समयमा नेपालबाट चोरी गरी अमेरिका पुराइएका चार वटा पुरातात्त्विक मूर्तिहरू अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । अमेरिकाको म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग,...

भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु

उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने...

गाजामा पन्ध्र हजार बढी प्यालेस्टिनीको मृत्यु

गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५ हजार पाँच सय २३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता...

हुम्ला र मुस्ताङमा सुरू भयो हिमपात

हुम्ला र मुस्ताङमा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातले चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । सिमकोटसहित तल्लो भेगमा समेत हिमपात...

युक्रेनमाथि एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको निर्देशन

रूसले युक्रेनमाथि आक्रमण थप बढाइरहेका समय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा अधिकतम एक लाख ७० हजार सैनिक बढाउन सेनालाई आदेश दिनुभएको छ । पुटिनको आदेश...

नेपाल प्रहरीले अपराधजन्य एकीकृत तथ्याङ्क प्रणाली बनाउने 

अब नेपालमा अपराध सम्बन्धी एकीकृत राष्ट्रिय अभिलेख (डाटाबेस) बन्ने भएको छ । सरकारले यस सम्बन्धी निर्देशिका राजपत्रमा प्रकाशन गरेकोले नेपाल प्रहरीले त्यस्तो डाटाबेसको तयारी थालेको...

सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु – अर्थ मन्त्रालयल

अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित...

बाढीका कारण सोमालियामा एक सय जनाको मृत्यु

सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै करिब सात लाख ५० हजार मानिस घरबारविहीन भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला...

कोप २८ ‘अहिलेसम्मकै सबैभन्दा ठूलो’ कोप सम्मेलन

कोप २८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन भएको आयोजकले जनाएको छ । सम्मेलनमा ८० हजार सहभागीहरूले पहिलो पटक आवद्धता...

टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर

उच्च अदालत पाटनले टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे लगायतलाई थुनामै राख्ने आदेश सदर गरेको छ। उनीहरुले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link