

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

रामिडाँडा ६.४ भूकम्प अपडेट : १३७ जनाको मृत्यु
गए राति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको छ । कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका...

रामिडाँडा ६.४- ८० जनाभन्दा बढीको मृत्यु
जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा कम्तिमा पनि ८० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर...

मुलपानीमा सानदार जीतः टी-२० विश्वकप २०२४ मा छानियो नेपाल
नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई...

जलवायु परिवर्तनको मुद्दामा नेतृत्व लिन निर्देशन
जलवायु परिवर्तनसम्बन्धी पक्षराष्ट्रहरूको अठ्याइसौँ बैठक (कोप–२८) मा नेपाल कसरी प्रस्तुत हुने भन्नेबारेमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको मुद्दामा...

धन्न! भारती शेर्पाको आँसुले पिरोलेन नेपाललाई
मूल सडकमा खुँडा हानेर मारिएका आफ्ना पतिका हत्यारा योगराज ढकाल (रिगल)लाई सरकारले दिएको आममाफी विरुद्ध महिनौँदेखि काठमाडौँ बसेर सङ्घर्षरत भारती शेर्पाको जित भएको छ। रिगल...

परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ: प्रचण्ड
‘‘परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ। त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ। तर, हामी परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता...

ट्राफिक नियम मिच्ने बाह्र हजार बढी चालकलाई कारबाही
ट्राफिक प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र...

टालटुले तरिकाले अर्थतन्त्रको दवाव हट्दैन, त्यसैले सर्वपक्षीय बैठकः प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको अर्थतन्त्रको समस्या समाधान गर्न बृहत् बैठकको आयोजना गर्ने बताउनु भएको छ। माओवादी केन्द्रको केन्द्रीय...

ब्रिटिस काउन्सिलले माग्यो साफकाका लागि आवेदन
ब्रिटिस काउन्सिलले एडिनबर्ग न्यापियर विश्वविद्यालयसँगको साझेदारीमा दक्षिण एसिया फेस्टिभल एन्ड कल्चर एकेडेमी (साफका) कार्यक्रममा सहभागिताका लागि आवेदन खुला गरेको छ । अहिले विश्वभर स्वतन्त्र र...

भारतमा ८१ करोड नागरिकको डाटा चोरी
भारतको ८१ करोड ५० लाख नागरिकको आधार कार्ड (राष्ट्रिय परिचयपत्र), राहदानी विवरण र अन्य व्यक्तिगत विवरणसहितको डिजिटल डाटा ह्याक गरी लिने ह्याकरले ती विवरण बिक्रीको...