Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

ब्रिटिस काउन्सिलले माग्यो साफकाका लागि आवेदन 

ब्रिटिस काउन्सिलले एडिनबर्ग न्यापियर विश्वविद्यालयसँगको साझेदारीमा दक्षिण एसिया फेस्टिभल एन्ड कल्चर एकेडेमी (साफका) कार्यक्रममा सहभागिताका लागि आवेदन खुला गरेको छ । अहिले विश्वभर स्वतन्त्र र...

भारतमा ८१ करोड नागरिकको डाटा चोरी

भारतको ८१ करोड ५० लाख नागरिकको आधार कार्ड (राष्ट्रिय परिचयपत्र), राहदानी विवरण र अन्य व्यक्तिगत विवरणसहितको डिजिटल डाटा ह्याक गरी लिने ह्याकरले ती विवरण बिक्रीको...

दुवै सदनको संयुक्त बैठक महासचिव एन्टोनियो गुटेरेसले भन्नुभयो- समावेशी, बृहत् र केन्द्रमा पीडित भए मात्र सङ्क्रमणकालीन न्यायमा सफलता

सङ्क्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना हुन्छ, जब यो समावेशी तथा बृहत् हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन्। जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित...

एआई नियमनका लागि जारी भयो पहिलो अमेरिकी कानुन 

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आर्टिफिसियल इन्टेलीजेन्स (कृत्रिम बौद्धिकता) बारे पहिलो पटक कार्यकारी आदेश जारी गरेका छन् । एआई कम्पनीहरूले अपनाउनु पर्ने सुरक्षा सूची र...

पाकिस्तानबाट भागे हजारौँ अफगानी

पाकिस्तानी सरकारले बुधबारदेखि कागजातविहीन अफगानीहरूलाई गिरफ्तार गरिने र होल्डिङ सेन्टरमा राख्ने बताएपछि मङ्गलबार १० हजारभन्दा धेरै अफगानी आप्रवासी सीमामा पुगेका छन् । सत्र लाख अफगानीहरूका...

सम्मरीमाई गाउँपालिकाद्वारा कित्ताकाट सम्बन्धी मापदण्ड तयार

सरकारले जारी गरेको भूमि सम्बन्धी नियमानुसार सम्मरीमाई गाउँपालिकाले भू उपयोग क्षेत्र वर्गीकरण (कित्ताकाट) सम्बन्धी मापदण्ड तयार गरेको छ । कृषि, आवास लगायतमा जग्गा वर्गीकरणको सम्पूर्ण...

स्कुलका सञ्चालकको गोली हानी हत्या

आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ। मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको...

हिमालयमा जलवायु परिवर्तनको गम्भीर असर: राष्ट्रसङ्घ महासचिव गुटेरेस

“म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर...

उच्च प्रविधिमा आधारित उत्पादन निर्यातमा एसियाको अग्रता 

सर्वत्र निराशाले छाएको बेलामा नेपालका लागि एक सुखद तथ्याङ्क सार्वजनिक भएको छ । जसअनुसार उच्च प्रविधिमा आधारित उत्पादनको निर्यात गर्ने देशहरूको सूचीमा नेपाल ३५ नम्बरमा...

टी-२० विश्वकप छनोटमा सिंगापुरमाथि नेपालको ८ विकेटको जित

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link