

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

३४ वटा स्थानीय तहका वडा कार्यालयमा मात्र इन्टरनेट जडान गर्न बाँकी
नेपाल दूर सञ्चार प्राधिकरणले २०७९ चैत मसान्तसम्ममा देशको स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम ९७.७९ प्रतिशत सम्पन्न भएको जनाएको छ। दूरसञ्चार प्राधिकरणका अनुसार ३४ वटा...

पाँच वर्षमै मधेसी दलले सहिदलाई बिर्सेको आरोप
मधेस आन्दोलनमा सहिद भएकाहरूको बलिदानबाट अगाडि बढेका मधेसी केन्द्रित दलहरूले सहिद परिवारलाई पूरै बिच्चलीमा पारेको आरोप लागेको छ। त्यसमाथि स्थानीय निर्वाचनका क्रममा मधेसी मुद्दालाई बिर्सिएका...

देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ८:३० बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ...

बजेट व्यवस्थापनको कमजोरीः नौ महिनामा करिब २८ प्रतिशत मात्र विकास खर्च
बजेट व्यवस्थापनको कमजोरीका कारण पुँजीगत खर्च गर्न नसक्ने परम्परा यस आर्थिक वर्ष पनि दोहोरिएको छ। यसको अर्थ हो विकास निर्माणका लागि भनी बजेटमै छुट्टाइएको रकम...

नरेन्द्र मोदी नयाँ इन्दिरा गान्धी
नेपालको राजनीतिमा यतिबेला केपी ओलीको विरोधमा सबै उत्रिएका छन्। सत्तारुढ गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका समग्र नेताको विरोधको तारो स्वाभाविक रूपमा...

जाकाराण्डाले झलमल काठमाडौँ
यतिबेला काठमाडौँका मूल सडकका छेउमा जाकाराण्डा फूलेर शहरनै झलमल भएको छ। तस्बिरः प्रमोद भट्टराई

पीएसजीलाई लिग वान, बार्यनलाई बुन्डेसलिगा, मेसीलाई ३९औँ उपाधि
लेन्ससँग १–१ गोलको बराबरीमा रोकिए पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ।पछिल्ला दश वर्षमा पीएसजीले जितेको यो...

नियमनकारी निकायहरूलाई सक्रिय बनाउन सूचना आयोगको निर्देशन
राष्ट्रिय सूचना आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आवश्यक र सही सूचना प्रवाह गर्ने सम्बन्धमा निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दलहरू र सर्वसाधारण नागरिकमा विभिन्न...

भक्तपुरको घ्याम्पे डाँडाबाट देखिएको सूर्यास्त ।
भक्तपुरको घ्याम्पे डाँडाबाट देखिएको सूर्यास्त । तस्बिर: प्रमोद भट्टराई

‘आमा’ आउँदै
प्रितम आचार्यको स्वरमा रहेको आमा गीत आगामी वैशाख ९ गते शुक्रबार सार्वजनिक हुने भएको छ। रङ्गकर्मी सरस्वती अधिकारी, प्रितम आचार्य, रौनक गर्तौला र अभिश्री बस्नेतको...