-
स्वतन्त्र समाचार सेवा / INS
Posts
विदेशी पर्यटक लोभ्याउँदै लमजुङको मह सिकार
विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ। जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोर्खा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ। यसमध्ये लमजुङमा...
‘होल्डिङ सेन्टर’को संसदीय समितिद्वारा अवलोकन सुरु
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन सुरु गरेको छ। नेपाल सरकार, स्थानीय तह...
बाहुनडाँगीमा भारतीय हात्तीको आतङ्क
भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। मेचीनगर नगरपालिकाको वडा नं १, ४ र...
बागलुङको दुर्गम रामतोला गाउँ अब सडक सञ्जालमा
विकासका हिसाबले ओझेलमा परेको बागलुङको राम तोला गाउँ जोड्ने सडक कालोपत्र गरिएको छ। सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने राम तोला गाउँ जोड्ने सडक पहिलो पटक...
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र...
पुस्तौँदेखि अरूको हलो जोत्नेहरूको कथा: आफ्नै नाममा छैन एक टुक्रा जमिन
सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीबाट दुई दशकअघि मथुरादेवी सार्कीको परिवार ‘सस्तो बेसा’ (खाद्यान्न) को खोजीमा तराई झर्यो। सार्की परिवारको एउटा सुन्दर सपना थियो। तराईको समथर फाँटमा...
गोठबाट पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको दोभान
वरपर भिरालो पाखा। पाखाभरी जंगल। जंगलको पूर्व र उत्तरतर्फ अग्ला हिमालबीच भागमा समथर चौर। शान्त र एकान्त वातावरण। चराको चिरविर आवाज। घरपालुवा पशुहरूको घुम्ती गोठ।...
कफीले बदल्दैछ नगरको अर्थतन्त्र
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु...
आईपिएल २०२६: कोलकाताको सानदार जित, दिल्ली ८ विकेटले पराजित
इन्डियन प्रिमियर लिग २०२६ को रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्स माथि ८ विकेटको सहज जित हात पारेको छ। दिल्लीले दिएको मध्यम लक्ष्यलाई पछ्याएको...
शिक्षाभन्दा ‘यार्सा’ प्यारो: लेकतिर उक्लिए शिक्षक र विद्यार्थी
दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु भएसँगै आइतबारदेखि सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिने भएका छन्। शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सागुम्बा...