-
स्वतन्त्र समाचार सेवा / INS
Posts
आजको लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर...
त्रिशूली कटानको त्रास: जोखिममा नुवाकोटका चार बस्ती
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन्। त्रिशूली नदीको बहाव परिवर्तनसहित पटक–पटक आएको बाढीले जग्गा कटान गर्न...
‘आफन्त सबै खोसिए, अब आफूलाई भाग्यमानी कसरी भनूँ?’
रसुवाको टिमुरेमा आएको विनाशकारी भोटेकोशी बाढीले कार्साङ तामाङको जीवन एकै झट्कामा उजाडिएको छ। बाढीमा उनका श्रीमान्, सासू तथा बा–आमा सम्पर्कविहीन छन्। आफू र २१ महिनाको...
‘कुशको शवसँगै अन्त्येष्टि गरियो मुरली’: भोटेकोशी बाढीमा हराएका गोविन्दबहादुरको अधुरो तीज
रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो। आफ्ना दिदीबहिनीसँग बसेर तीज मनाउने र उनीहरूका लागि किनेका...
ला लिगा: रियल बेटिससँग १-० ले पराजित हुँदै रियल म्याड्रिडले व्यहोर्यो सिजनको पहिलो हार
स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको सनसनीपूर्ण खेलमा रियल म्याड्रिडले यस सिजनको पहिलो हार व्यहोरेको छ। घरेलु मैदान एस्टाडियो डि ला कार्टुजामा भएको खेलमा रियल...
भोटेकोशी बाढी: चितवनका पालिकाबाट राहत र पुन:स्थापनामा जुट्यो ठूलो सहयोग
भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुन:स्थापनाका लागि चितवनका स्थानीय तहले आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गरिरहेका छन्। स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम...
आजको लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर...
रसुवा बाढी: १० दिनपछि त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एकको अवस्था गम्भीर
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठप्प बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि शुक्रबार जीवितै उद्धार गरिएको छ। उद्धार...
ब्यारेज छ, नहर छैन: किसानलाई डिजेलकै भर
सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज तीन दशकसम्म पनि सञ्चालनमा आउन सकेको छैन। बलरा नगरपालिका–१० र रामनगर गाउँपालिका–१ को...
पृथ्वी राजमार्ग रोकिएपछि बिपी राजमार्गमा ‘आलोपालो’
केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ। राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले ट्राफिक–व्यवस्थापन...