-
स्वतन्त्र समाचार सेवा / INS
Posts
बाढी, पहिरोलगायत विपद्मा परी १५० जनाको मृत्यु
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ५० जनाको मृत्यु भएको छ ।...
काभा महिला भलिबल नेसन्स लिग: भारतमाथि नेपालको ऐतिहासिक जित
काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो...
यस्तो छ आजको मौसम
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली...
भारतको वायनाडको पहिरोमा परी हालसम्म १९६ जनाको मृत्यु दुई सयभन्दा बढी बेपत्ता
भारतको केरलास्थित वायनाडमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १९६ पुगेको छ । दुई सयभन्दा बढी मानिस अझै बेपत्ता छन् । सोमबार र मङ्गलबार राति...
मानसिक बिरामी महिलामाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ
चितवनमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। असार १५ गते शनिबार चितवनको माढी नगरपालिका-६ मा ३७ वर्षीया महिलामाथि तीन जना विद्यार्थीले सामूहिक बलात्कार गरेका हुन्।...
कक्षा १२ परीक्षाामा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेकोसँगै कक्षा १२...
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको...
यस्तो हुनेछ आज दिनभरको मौसम
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश...
बंगलादेशमा फेरि शुरु भयो विद्यार्थी आन्दोलन
बंगलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडितको न्यायका लागि भन्दै विद्यार्थीले फेरि आन्दोलन शुरू गरेका छन् । पक्राउ परेकाहरूको रिहाइका लागि विद्यार्थीले फेरि आन्दोलन शुरू गरेका हुन्...
काभा नेसन्स लिग : श्रीलंका र नेपाल भिड्दै
काभा महिला भलिबल नेसन्स लिग आजदेखि शुरू हुँदैछ । साउन २३ गतेसम्म हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेलिने छ । शुरूका दुई संस्करणको...