Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

उत्पादन बन्द भएको हेटौंडा सिमेन्ट उद्योगले पुस पहिलो सातादेखि उत्पादन गर्ने

हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि...

एफबीआईको नेतृत्व काश पटेललाई दिने ट्रम्पको घोषणा

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबिआई) को नयाँ निर्देशक बनाउने लक्ष्य राखेको बताउनुभएको छ । ट्रम्पले ब्यूरोका वर्तमान्...

तारादेवीले नेतृत्व गरेको विद्यालय !

अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा...

स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित...

नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत

रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइपुग्नुभएका कार्कीको मनमा मडारिएको अनिश्चित...

एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी 

मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा उपाधि जित्ने दाबेदारी गरेको छ । स्वदेशी र विदेशी खेलाडीसहितको सन्तुलित...

पर्यटकीय क्षेत्र पिकेडाँडा जहाँ सञ्चारको सुविधा नहुँदा पर्यटकलाई मर्का

सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती...

अमेरिकी सपना: मानव तस्करको चङ्गुलदेखि ह्वाइट हाउससम्म

नेपालबाट सङ्गठित रूपमा अमेरिकामा मानव तस्करी हुने गरेको छ । नेपालका विभिन्न स्थानबाट  काठमाडौँमा मानिसहरू जम्मा गर्ने र प्रतिव्यक्ति ३० देखि ५० लाखसम्म लिएर मानव...

इजरायल र लेबनानबीच युद्धविरामको सहमति

मंगलबार राति, इजरायलको सुरक्षा क्याबिनेटले लेबननसँग युद्धविरामको प्रस्ताव पारित गरेको छ । यससँगै, दुई महिनादेखि इजरायल र हिजबुल्लाह बीच जारी युद्ध रोकिएको छ। यस सहमतिपछि,इजरायलले...

कालीगण्डकीमा बन्द भयो जलयात्रा

 चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ । वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो । आइतबार...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link