Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

नवनिर्वाचित राष्ट्रपति वाँडेगाउँ र चम्पादेवीमा

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रमको शनिबार अवलोकन एवं निरीक्षण गर्नुभएको छ । भट्टराई आश्रम पुग्नुभएका उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता...

उपराष्ट्रपतिको निर्वाचनः ३ महिला १ पुरुष उम्मेदवार

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको...

चीनमा सी जिन पिङ तेस्रो कार्यकालको लागि सर्वशक्तिमान् राष्ट्रपति

छिमेकी राष्ट्र चीनको राष्ट्रपतिमा तेस्रो पाँच वर्षीय कार्यकालको लागि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिन पिङ गत शुक्रबार अनुमोदन भएपछि अब दोस्रो शक्तिशाली पद प्रधानमन्त्रीमा...

समुन्द्रमा १७१ ट्रिलियन (नील) प्लास्टिकका टुक्रा

द फाइभ गेयर्स इन्स्टिटियुट नामक अमेरिकी संस्थाको नेतृत्वमा भएको एक अनुसन्धानले पृथ्वीमा प्लास्टिक प्रदूषणको मात्रा अत्यधिक भएको देखाएको छ। उक्त अनुसन्धानबाट विश्वका समुद्रको सतहमा अहिले...

चैत १ देखि निक्षेपमा ०.४% र कर्जामा १% प्रिमियम दर घट्ने

वाणिज्य बैंकहरूले आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेका छन्। वाणिज्य बैंकका प्रमुख कार्यकारी...

मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइने

निर्वाचन आयोगले बिहिबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा...

गणतन्त्र नेपालकाे तेस्राे राष्ट्रपतिमा रामचन्द्र पाैडेल निर्वाचित

गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३...

घुस र कालोधन जम्मा गर्ने स्थलका रूपमा बद्‍नाम सहकारी क्षेत्रलाई  २५ लाखको सीमा

पछिल्लो समय सहकारी संस्थाका सञ्चालकले बेइमानी र ठगीका घटना बढ्दै गएको छ। बैंकसँग प्रतिस्पर्धा गर्न खोज्दा सहकारीहरू समस्यामा परिरहेका छन्। त्यसमाथि घुस र कालोधन जम्मा...

ढाका भवन विष्फोट: १७ को मृत्यु, सयभन्दा बढी घाइते

बङ्गलादेशको राजधानी ढाकाको गुलिस्तानमा रहेको एक व्यावसायिक भवनमा मंगलबार अपराह्न  भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते...

प्रचण्डको अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता

तत्कालिन सशस्त्र विद्रोही नेकपा माओवादीका अध्यक्ष प्रचण्डविरुद्ध सर्वसाधरणको हत्या अभियोगमा अनुसन्धान र कारबाही अगाडि बढाउन आदेशको माग गर्दै पीडितहरुकाे तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link