Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

राजश्व सम्बन्धि अस्थिर नीतिले उद्योगी व्यवसायी मारमा

 राजश्व सम्बन्धी अस्थिर नीतिले आफूहरू मारमा परेको उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् । सरकारले राजश्वलाई मात्रै ध्यान दिँदा त्यसको मारमा उद्योगी व्यवसायी परेको उनीहरूको भनाई...

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गर्यो गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गाजामा इजरायल-हमास युद्ध अन्त्य गर्ने उद्देश्यसहितको युद्धविराम प्रस्ताव पारित गरेको छ ।  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सोमबार गाजामा इजरायल र हमासबीचको...

अमेजनको मिचाहा माछो नेपालमाः रैथाने माछालाई खतरा

मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ। दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो...

१० महिनामा करिब १२ खर्ब रेमिन्टेन्स

चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण (रेमिन्टेन्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले जेठ २८ गते  सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा...

खाद्यवस्तुमा चर्को मूल्यवृद्धिः राष्ट्र बैंक

गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ। नेपाल राष्ट्र बैंकले जेठ २८ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान...

नेपालमा साढे १९ खर्ब विदेशी विनिमय सञ्चिति

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो  सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा...

दिल्लीमा नयाँ सरकार गठनपछि सुरू भयो भारत चीन ‘नामयुद्ध’

भारतमा नरेन्द्र मोदीको तेस्रो कार्यकालसँगै चीनसँग ‘नामयुद्ध’ सुरू हुने भएको छ । चीनले भारतको अरुणाचल प्रदेशका विभिन्न भाग आफ्नो दाबी गर्दै ती स्थानको नाम परिवर्तन...

ग्लोबल आइएमई बैंकलाई फेरी अर्को सफलता

ग्लोबल आइएमई बैंक लिमिटेडलाई इन्फोसिस फिनाकलको प्रोसेस इन्नोभेसन अवार्ड २०२४ प्रदान गरिएको छ । इन्फोसिस फिनाकलद्वारा आयोजित सो अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एन्ड...

५० वर्षीया कौशिला शव चिरेरै चलाउनुहुन्छ गुजारा

मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर यो यथार्थ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हो । दोधारा चाँदनी नगरपालिकाको...

मह बेचेरै आत्मनिर्भर बन्दै किसान

भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २०...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link