-
स्वतन्त्र समाचार सेवा / INS
Posts
घरभन्दा सुन्दर शौचालय !
सिरहाको लहान नगरपालिका–५ स्थित बालुवाटोलका दलित समुदायका शौचालय घरभन्दा सुन्दर बनेपछि सो समुदायका सदस्य दङ्ग छन् । गैरसरकारी संस्था वाटर एड नेपालको प्राविधिक सहयोग र...
जापान र अमेरिका बिच प्रविधिक क्षेत्रहरूमा नयाँ सहकार्यको घोषणा हुने
जापान र अमेरिका बिच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतको उच्च प्रविधिक क्षेत्रहरूमा नयाँ सहकार्यको घोषणा हुने समाचार बाहिर आएको छ । असाही शिम्बुन अखबारको शनिबार प्रकाशित...
अल्लो सीप जोगाउँदै तिलकुमारी पुन
तिलकुमारी पुनले दाङ घोराही उपमहानगरपालिका–१३ मा अल्लो व्यवसाय सञ्चालन गर्नुभएको छ। ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उहाँले व्यवसाय गर्दै आउनुभएको हो। चालिस वर्षिया पुनको...
देवेन्द्रको ‘बर्ड सेञ्चुरी’ अभियान
चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले मेचीनगरलाई चरा संरक्षण क्षेत्र (बर्ड सेञ्चुरी) घोषणा गर्नुपर्ने माग गर्नुभएको छ। नगरभित्र तीन सय ३७ प्रजातिका चरा पाइने...
अस्पष्ट नीतिको मारमा चिया निर्यात
चिया निर्यातसम्बन्धी स्पष्ट नीति नहुँदा भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकिएको सरोकारवालाले गुनासो गरेका छन्। समयअनुसार ऐन परिमार्जन नहुँदा चिया किसान, श्रमिक, उद्योगी–उत्पादक, व्यवसायी सबै मारमा...
नेपालगञ्ज खुल्यो दिसा व्यवस्थापन केन्द्र
नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित बाबाघाटमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको छ। केन्द्र सञ्चालनमा आएपछि नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनको समस्या अन्त्य भएको उपमहानगरपालिकाले...
क्रसरले नटेरेपछि अनुगमनको तयारी
बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन्। गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य...
कुहिने डरले पालिकाले चलाएन ५ करोडको चिस्यान केन्द्र
पश्चिम नवलपरासीको सुस्तामा रू पाँच करोड लागतमा निर्माण गरिएको शीतभण्डार (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–४ नर्सहिमा निर्माण गरिएको शीतभण्डार प्राविधिक समस्याले प्रयोगविहीन...
भारतको हाइब्रिड मकैमा दाना लागेनः छैन क्षतिपूर्ति
उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन्। सर्लाही जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले...
छ महिनामै उप्कियो मध्यपहाडी लोकमार्गको कालोपत्र
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । एक दशकअगाडि कालोपत्र...