Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

टिकटक बन्द गरे नगरेकाबारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेको विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना...

भारतमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ मजदुरलाई बाहिर निकालियो

विगत १७ दिनदेखि उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको एउटा निर्माणाधीन सडकको सुरुङमा फसेका ४१ जना मजदुरलाई मङ्गलवार बेलुकी बाहिर निकालिएको राज्य सरकारले जनाएको छ। सुरुङकमा फसेका उनीहरूको...

प्यानक्रेटिक क्यान्सर पहिल्यै पत्ता लगाउन एआईको सफलता 

चिनियाँ वैज्ञानिकहरूले विकास गरेको एक ‘आर्टीफिसियल इन्टेलीजेन्स टुल्स’ ले क्यान्सरको राजा मानिने प्यानक्रेटिक क्यान्सरको सुरुको अवस्था पत्ता लगाउन सफल भएको छ । अलिबाबा कम्पनीका लागि...

अस्ट्रेलियाले भेपको आयातमा लगाउने भयो प्रतिबन्ध 

अस्ट्रेलिया सरकारले आगामी आउँदो जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मङ्गलबार सरकारले गरेको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका...

सिक्ने मामिलामा साह्रै कमजोर नेपाली विद्यार्थी, दोषी शिक्षक की शिक्षा प्रणाली?

शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएका हालसम्मका अधिकांश अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर रहेको देखाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय...

पुरुष युवा जति विदेशतिर, पैसा फलाउने अल्लो खेर,  सदुपयोगलाई अघि सरे महिला

बझाङ जिल्लाको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र अल्लोको कपडा बनाई आयआर्जन गर्न थालेका छन्। यस क्षेत्रमा...

औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तामा केन्द्रित लगानी सम्मेलनको तयारी

सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ। आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले...

शालिक तोडफोडको विरोध गर्दै मनाइयो सहिद भीमदत्त पन्तको ९८औँ जन्मजयन्ती

महेन्द्रनगरमा रहेको शालिक तोडफोडको विरोध सहिद भीमदत्त पन्तको ९८औँ जन्मजयन्ती आइतबार मनाइएको छ । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीले सहिद पन्तको...

म्यान्मा सशस्त्र समूहले लियो चीन जाने सीमा नियन्त्रणमा

म्यान्मा सशस्त्र समूहले चीन जाने सीमा नियन्त्रणमा लिएको छ । मान्मको सत्तारूढ जुन्ताबाट चीनतर्फ जाने एउटा आकर्षक सीमामाथि नियन्त्रण हासिल गरेको त्याहाँको सुरक्षा स्रोतले बताएका...

राजावादीले फुटाए सहिद भीमदत्तको सालिकः अठार पक्राउ

कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित अठार जनालाई पक्राउ गरेको छ ।...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link