-
स्वतन्त्र समाचार सेवा / INS
Posts
एआई नियमनका लागि जारी भयो पहिलो अमेरिकी कानुन
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आर्टिफिसियल इन्टेलीजेन्स (कृत्रिम बौद्धिकता) बारे पहिलो पटक कार्यकारी आदेश जारी गरेका छन् । एआई कम्पनीहरूले अपनाउनु पर्ने सुरक्षा सूची र...
पाकिस्तानबाट भागे हजारौँ अफगानी
पाकिस्तानी सरकारले बुधबारदेखि कागजातविहीन अफगानीहरूलाई गिरफ्तार गरिने र होल्डिङ सेन्टरमा राख्ने बताएपछि मङ्गलबार १० हजारभन्दा धेरै अफगानी आप्रवासी सीमामा पुगेका छन् । सत्र लाख अफगानीहरूका...
सम्मरीमाई गाउँपालिकाद्वारा कित्ताकाट सम्बन्धी मापदण्ड तयार
सरकारले जारी गरेको भूमि सम्बन्धी नियमानुसार सम्मरीमाई गाउँपालिकाले भू उपयोग क्षेत्र वर्गीकरण (कित्ताकाट) सम्बन्धी मापदण्ड तयार गरेको छ । कृषि, आवास लगायतमा जग्गा वर्गीकरणको सम्पूर्ण...
स्कुलका सञ्चालकको गोली हानी हत्या
आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ। मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको...
हिमालयमा जलवायु परिवर्तनको गम्भीर असर: राष्ट्रसङ्घ महासचिव गुटेरेस
“म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर...
उच्च प्रविधिमा आधारित उत्पादन निर्यातमा एसियाको अग्रता
सर्वत्र निराशाले छाएको बेलामा नेपालका लागि एक सुखद तथ्याङ्क सार्वजनिक भएको छ । जसअनुसार उच्च प्रविधिमा आधारित उत्पादनको निर्यात गर्ने देशहरूको सूचीमा नेपाल ३५ नम्बरमा...
टी-२० विश्वकप छनोटमा सिंगापुरमाथि नेपालको ८ विकेटको जित
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको...
सिंगापुरले दियो नेपाललाई १४६ रनको लक्ष्य
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ...
सोमनाथ घिमिरे घानामा मानवीय पुरस्कारबाट सम्मानित
गिरिजाप्रसाद कोइराला फाउन्डेसन, अमेरिकाका अध्यक्ष समाजसेवी सोमनाथ घिमिरेलाई अफ्रिकी देश घानाको मानवीय पुरस्कार ग्लोबलले सम्मानित गरेको छ। यो सम्मान विश्वमा परिवर्तनका नेतृत्वदायी पात्रहरू , स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू र समाजमा सहयोग...
जलवायु परिवर्तनमा नेपालले चालेका कदम प्रशंसनीयः महासचिव गुटेरेस
कोभिड–१९ पछि उत्पन्न भएको अन्तर्राष्ट्रिय आर्थिक सङ्कट र जलवायु परिवर्तनको जोखिममा नेपाल पनि परेको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर र...