-
स्वतन्त्र समाचार सेवा / INS
Posts
बर्बादतिर डोर्याउँदै आलस्य, वयस्कसँगै बालबालिका पनि पीडित
स्वस्थ शरीर र दिमागको लागि शारीरिक गतिविधिहरू धेरै महत्त्वपूर्ण छन् भनेर बाल्यकालमा तपाईँले पनि पढ्नु भएको थियो होला। त्यो सत्य पनि हो, हरेक दिन नियमित...
शनिबारसम्म जरिवाना नबुझाए समानुपातिक बन्द सूचिबाट नाम हटाइने
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका तर स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार...
मुलुकको अर्थतन्त्र: व्यापार घाटामा ९ प्रतिशतले कमी, चालु खाता ३७ अर्बले घाटामा र करिब १२ खर्ब विदेशी मुद्रा सञ्चिती
सरकारले लगाएको निरन्तर आयात प्रतिबन्धले नेपालको अर्थतन्त्र सकारात्मक प्रभाव पार्न थालेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय मुलुकको व्यापार घाटामा वृद्धिदर घटेको छ...
कतार विश्वकप- श्रम सुधार भएन र क्षतिपूर्ति अझै बाँकी: एम्नेस्टी इन्टरनेसनल
विश्वकप फुटबल प्रतियोगिताका सबै परियोजनाका हजारौं श्रमिकहरूले अझै पनि तलब नपाउने वा ढिला गरी पाउने, आरामका लागि छुट्टी नपाउने, असुरक्षित अवस्थामा काम गर्नुपर्ने, काम परिवर्तन...
चालु र विकास खर्च धान्न आम्दानीको स्रोतमा आमूल परिवर्तन अपरिहार्य: अध्ययन
अध्ययनहरूका अनुसार स्रोतको कमी, स्रोत व्यवस्थापन क्षमता , अवैज्ञानिक प्रक्षेपण, प्राथमिकतामा अस्पष्टता, परियोजनाको चयन तथा जथाभावी स्रोत बाँडफाँडका कारण नेपालमा राजस्व र खर्चको खाडल बढ्दो...
सत्यमोहन जोशी: देश चियाउने आँखीझ्याल
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। मुटु र प्रोष्टेटको समस्या रहेका जेशीमा कमजोरी बढेपछि यही असोज ७ गते ललितपुरको ग्वार्को स्थित...
इन्टरनेटमा तपाईँका अधिकार र कर्तव्यका बारेमा थाहा छ?
विश्व बैंकको एक तथ्याङ्क अनुसारचाहि ३८ प्रतिशत नेपालीले इन्टरनेट चलाउँछन। त्यसमध्ये तपाईँ पनि एक हो। तर तपाईँलाई इन्टरनेटमा अधिकार र कर्तव्यका बारेमा थाहा छ?
भन्सार विभागकै डाटा सेन्टर असुरक्षित
भन्सार विभागकै डाटा सेन्टरको अवस्था असुरक्षित भएको कुराको खुलासा भएको छ। डाटा सेन्टरको अध्ययन पछि महालेखा परीक्षकको कार्यालयले तयार गरेको कार्यमूलक लेखापरीक्षणले सो खुलासा गरेको...
काठमाडौंमा यसरी निकालिदो रहेछ मृतकका नाममा सामाजिक सुरक्षा भत्ता
काठमाडौं महानगरपालिकाको गत वर्षसम्म रू ४ अर्ब ४८ करोड ४१ लाख ८२ हजार बेरुजू बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फर्छ्यौट एवं यो वर्ष कायम...
जलवायु संकट: विश्वका १ प्रतिशत मानिस २३ प्रतिशत उत्सर्जनका लागि जिम्मेवार
जलवायु परिवर्तनका लागि पृथ्वीका हरेक मानिस जिम्मेवार छन् भन्ने कुरामा कुनै शंका छैन। तर यसका लागि सबै मानिस उत्तिकै जिम्मेवार भने छैनन्। विश्वव्यापी स्तरमा धनी...