

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

मिटर ब्याज पीडितको समस्या जेलिँदै
२०७९ असोज १ गते गृहमन्त्रालयकोे तर्फबाट डा.भीष्मकुमार भूसाल र मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिको तर्फबाट रामसुरत गुप्तावीच ५ बूँदे सहमति भएर मिटरब्याज अपराध...

यसरी हुनेछ पितृत्वको ठेगाना नभएका बच्चाको जन्मदर्ता
लामो समयदेखि समस्यामा रहेका एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको हकमा सरकारले एउटा सकारात्मक निर्णय गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक...

२०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१%, मुद्रास्फीति भने ७.४ % – एडिबी
सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१% मा खुम्चने एसियाली विकास बैंक (एडिबी) ले अनुमान गरेको छ। महङ्गी वा मुद्रास्फीति भने ७.४ % सम्म पुग्ने...

सनराइज बैंकले पुलिस स्कुलका १५ विद्यार्थीलाई ९ वर्ष अध्ययन छात्रवृत्ति दिने
नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी- सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक...

पीडितलाई विश्वास छैन, सरकारले गठन गर्यो आयोग
बर्दियाबाट ११ दिन पैदल हिँडेर न्याय माग्न काठमाडौ आईपुगेका मिटरब्याज विरुद्ध संघर्ष समितिका प्रतिनिधि र गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला समेतका पदाधिकारीवीच चैत्र १८ गते पाँचबुँदे...

भारतमा फेरी कोरोनाको कहर- संक्रमितको संख्या २८ प्रतिशतले बढ्यो- नेपालको तयारी खै?
भारतमा कोरोना भाइरसको संक्रमणको गति फेरि बढ्दै गएको छ । केसहरु दिन प्रतिदिन तिब्र गतिमा बढिरहेको संचारमाध्यमले जनाएका छन् । शनिबार (अप्रिल १) को तुलनामा...

उम्मेदवारी दर्ता गर्न जाँदा २५ जनाभन्दा बढीको भीड नगर्नुः निर्वाचन आयोग
वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता २५ जनाभन्दा बढी सहभागी नहुनलगायत १० बुँदे निर्दैशन...

रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। युवराज पाैडेल (सफल) ले आइतबार दिउँसो महान्यायाधिवक्ता...

सुद्धिकरण चलाउँदै गर्दा पत्रकारकै गाडीमा भेटियो लागुऔषध
नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै घोषणापत्र जारी गरेको भोलिपल्ट...

भोजपुरी प्रतिष्ठानका अध्यक्ष द्विवेदीको निधन
भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य उमाशंकर द्विवेदी ’दधिची’को असमायीक निधान भएको छ। भाषा, साहित्य र संस्कृतमा गहिरो अध्ययन राख्ने व्यक्तित्व रुपमा...