

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

ठूला योजना अलपत्र: खर्च नभएको २८ अर्ब ऋणको ब्याज मात्रै तिर्दै
नेपालको पूर्वाधार विकास पूरै वैदेशिक ऋण अथवा अनुदानमा निर्भर रहन्छ । किनभने मुलुकको राजस्व परिचालन र आन्तरिक स्रोतबाट चालु खर्च नै धान्ने अवस्था छैन ।...

संसद् सचिवालयका कर्मचारीको योग्यता माथि महालेखाको प्रश्न
राज्य कोषबाट एक वर्षमा तलब र सेवा सुविधाका लागि १७ करोड २४ लाख ९९ हजार खर्च भइरहेको संघीय संसद्का ३९३ जना कर्मचारीको योग्यता माथि नै...

सूचना नदिनेलाई बीस हजार रूपैयाँ जरिवाना
मागेको सूचना नदिएकोमा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुख एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले २० हजार रुपैयाँ जरिवाना गरेको छ।...

पाकिस्तानमा महिला हुनुको व्यथा
विश्व आर्थिक मञ्चले भर्खरै जारी गरेको विश्वव्यापी लैंगिक अन्तर प्रतिवेदन, २०२२ मा पाकिस्तान अन्तिमबाट दोस्रो स्थानमा छ। प्रतिवेदनले शैक्षिक उपलब्धि, आर्थिक सहभागिता, स्वास्थ्य र राजनीतिक...

मौद्रिक नीतिः उद्योगी सकारात्मक, निश्चित घरानालाई फाइदा पुग्न सक्ने अर्थविद्को आशंका
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति ल्याएपछि प्रतिक्रिया दिदैँ अर्थविद् डा. डिल्लीराज खनालले मौद्रिक नीतिले समस्या सुनुवाई गर्न तर्फ केही अघि बढेको...

सुगरका मुख्य औषधीमा प्याटेन्ट अधिकार अन्त्यः मूल्य एक तिहाइले सस्तो हुनु पर्ने
यो महिनादेखि औषधीको प्याटेन्ट अधिकार समाप्त गरिएकाले मधुमेहविरुद्धको औषधी सिटीग्लिप्टीन सस्तो हुने देखिएको छ। यो औषधी अब हालको मूल्यको एक तिहाइमा भारतमा उपलब्ध हुनेछ किनकी...

महँगीको मार: खाद्यान्नको मूल्यमा १० प्रतिशतले वृद्धिः यसबाट घट्यो ५ प्रतिशत आय
विश्वभरी बढ्दै गएको महँगीले आमजनताको हरेक दिन समस्यामा परेका छन्। यसको सबैभन्दा बढी मार समाजका सबैभन्दा कमजोर गरिबहरूमा परेको छ। संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास...

रूखबिरुवाबीच शहरमा बस्ने बालबालिकाको स्वास्थ्य र व्यवहार राम्रोः अनुसन्धान
६ देखि ११ वर्षका १,५८१ बालबालिकामा गरिएको एक अध्ययनले सहरी वातावरणीय विशेषताहरू र स्वस्थसँग सम्बन्धित बानी बीचको सम्बन्धका बारेमा अनुसन्धान गरिएको थियो। जनसंख्या र सडक...

लैङ्गिक समानता: १४६ देशको सूचीमा कहाँ छौं हामी?
कानुनी र राजनीतिक रूपमा महिलाहरूको हकहितमा प्रशस्त काम भए पनि लैङ्गिक समानताको विश्वव्यापी सूचकाङ्कमा नेपालको अवस्था नाजुक देखिएको छ। जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवताको...

विरोध गर्न पाउने अधिकारको सुरक्षाको लागि विश्व अभियान
शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारमाथि विश्वका सबै क्षेत्रहरूमा अभूतपूर्व र बढ्दो खतरा आएको विश्वव्यापी मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बताएको छ। विरोध गर्न पाउने मौलिक मानव...