-
स्वतन्त्र समाचार सेवा / INS
Posts
सन् २०२४ – साढे ११ लाख पर्यटक नेपाल भित्रिए
सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्ष २०२४ को जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख...
झापाको टिमाई झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य
पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु...
अमेरिकाको न्यू अर्लिन्सको घटनामा मर्नेको संख्या १५ पुग्यो –
अमेरिकाको न्यू अर्लिन्समा नयाँ वर्षको बिहानै भएको पिकअप ट्रक आक्रमणमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । घाइते हुनेको संख्या अझै पनि ३५ बढी...
सन् २०२५ को स्वागतमा विश्वभर गरिएका आतिशबाजीका केहि झलकहरु
सन् २०२५ को स्वागतमा विश्वभर गरिएका आतिशबाजीका केहि झलकहरु श्रोत: सामाजिक संजाल
सन् २०२५ को सुरुवात
आज जनवरी १ तारिक। नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत्...
ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पौष १८...
खेर गएको पातपतिङ्गरबाट गाउँपालिकाले जैविक मल उत्पादन गर्दै
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरिएको गाउँपालिकाका...
मेलम्चीको विकल्प मानिएको सिस्नेरी खानेपानी आयोजनाको डिपिआर सुरु
मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा रहेको सिस्नेरी खानेपानी आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन सुरु भएको छ । आयोजनाको सम्भाव्यता अध्ययन सकिएर विस्तृत आयोजनाको...
आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ...
पेन्टागनको अपिल खारेज, आरोपीहरु मृत्युदण्डबाट उम्किन सक्ने
अमेरिकाको एक सैन्य अदालतले ११ सेप्टेम्बर २००१ को आक्रमणका कथित मास्टरमाइन्ड तथा दुई सहयोगीका लागि सम्भावित अपिल खारेज गर्ने पेन्टागन प्रमुखको प्रयासलाई रोकिदिएको छ ।...