Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

सार्वजनिक वित्त व्यवस्थापनमा एआई

विश्वभरका सरकारहरूले सार्वजनिक कोषहरू पारदर्शी र प्रभावकारी रूपमा व्यवस्थापन गरिरहेको समयमा एआईमा भएको विकास र प्रगतिको कारण वित्त व्यवस्थापनमा आउने दिनहरूमा यो शक्तिशाली सहकर्मीको रूपमा...

युद्ध, हिंसा र उत्पीडनका कारण विश्वभरि बाह्र करोड विस्थापित

संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेको बताएको  छ। संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले...

लुम्बिनी विमानस्थलमा चलाउन चिनियाँ मन्त्रीसँग गुहार

लुम्बिनी भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ।...

स्कुलमै मल,  फलफूल तथा तरकारी खेती

बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै आएका छन्। उक्त विद्यालयका विद्यार्थीले सुरुमा घरबाट...

रेसुङ्गा क्षेत्रमा विश्वकै दुर्लभ छ प्रजातिका चरा

नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन्। पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको...

सरकारी अकर्मण्यताले तुहियो चुरेमा बाँस रोप्ने ३७ मिलियन डलरको योजना

मुलुकको चुरे क्षेत्रका नदी किनारा तथा आसपास क्षेत्रमा बाँसका बिरुवा रोप्नका लागि वित्तीय सहयोग गर्न तयार भएका दाता फर्किएका छन्। चुरे क्षेत्रको संरक्षण गर्ने मुख्य...

झापामा तीन वर्षमा ८७२ जनाले गरे आत्महत्या

कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन बिक ऋण तिरेर परिवारलाई सुखले पाल्ने सपना साँचेर वैदेशिक रोजगारीमा जाने तरखरमा थिए । २०७८ भदौ ७ गते राति...

सडकले गोरेटो बाटो मेटिएकोप्रति बूढापाकाको गुनासो

एक दशकअगाडिसम्म बागलुङका अधिकांश ठाउँमा मोटरबाटो पुगेको थिएन । जब स्थानीय तह स्थापना भयो त्यस यता सडक नपुगेको गाउँ–बस्ती छैन । गाउँमा सडक नपुग्दा गाउँलेको...

आदिवासी जनजातिहरूको अधिकार सुनिश्चितको माग गर्दै सिन्धुपाल्चोक समन्वय परिषद्ले बुझायो ज्ञापन पत्र

नेपाल आदिवासी जनजाति महासङ्घ सिन्धुपाल्चोक समन्वय परिषद्ले जिल्लाको १२ वटै स्थानीय सरकारहरूलाई आदिवासी जनजातिहरूको अधिकार सुनिश्चितको विषयमा विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको छ ।...

नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा आक्रमण गरी चार प्रहरीसहित २६ जनाको हत्या गरेका र दर्जनौंलाई अपहरण गरेको छ । “लुटेराहरूले गिदान बोका गाउँमा...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link